होमपेज /तस्विर/स्वास्थ्य शिविरमा सेवाग्राही स्वास्थ्य शिविरमा सेवाग्राही १६ बैशाख २०८१, आईतवार ११:३२ तनहुँको शुक्लागण्डकी नगरपालिका-७ को आयोजनामा सञ्चालित निःशुल्क पाठेघर परीक्षण शिविरमा सहभागी महिलाहरु । शिविरमा १७१ महिलाले स्वास्थ्य परीक्षण गरेका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर