फोटो सहितको मतदाता नामावली संकलन

तनहुँको घिरिङ गाउँपालिकाको कार्यालय परिसरमा फोटो सहितको मतदाता नामावली संकलन गरिदै । जिल्ला निर्वाचन कार्यालय तनहुँले जिल्लामा व्यास नगरपालिका बाहेक अन्य नौ वटा स्थानीय पालिकामा यहि मंसिर १७ देखि पुस ०९ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ










