भोट माग्दै खेतबारीमा

तनहुँको म्याग्दे गाउँपालिका-७ का कृषकहरुसंग भोट माग्न पुगेका नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरु । खेतबारीमा धान, कोदो पाकेका कारण अहिले कृषकहरु पाकेको बाली थन्काउन व्यस्थ भएपछि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरु खेतबारीमै पुगेर भोट माग्न थालेका छन् । तस्विर : भञ्ज्याङ