तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु गरिएको छ ।
प्रतिनिधिसभा सदस्य तर्फको व्यास-१४ काे केशवटार माविकाे क, ख, ग र भानु-१ काे सत्यदेवी आधारभुत विद्यालय क, ख, ग गरि ६ वटा केन्द्रको गणना सुरु गरिएको हो ।
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर