तालिम सिकेको प्रमाण

तनहुँको बन्दिपुर गाउँपालिका-१ मा सञ्चालित ६० दिने कर्टाई तथा सिलाई तालिमा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै वडाअध्यक्ष शिवकुमार श्रेष्ठ तथा अन्य अतिथिहरु ।

गाउँपालिकाले विपन्न तथा बेरोजगार महिला दिदीबहिनीहरुका लागि गरिबी निवारणका लागि उद्यमशील कार्यक्रम अर्न्तर्गत सञ्चालित तालिममा १६ जनाको सहभागिता रहेको थियो ।

तस्विर : भञ्ज्याङ










