गोरखाको गण्डकी गाउँपालिका-२ ताङ्लीचोक पातीस्वारा स्थित श्री ताङ्लीचोक माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहानी प्रार्थना र पिटीमा सहभागि हुँदै । विद्यालयमा करिब १८० जना बालबालिकाहरु अध्ययनरत छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर