बन्दीपुरमा पर्यटकलाई स्वागत

४४औं विश्व पर्यटन दिवसको अवसरमा बुधबार तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका विदेशी पर्यटकलाई स्वागत गर्दै होटल व्यवसायी ।

दिवसका अवसरमा बन्दीपुरमा आउने जाने पहिलो पर्यटकलाई झाँकी सहित स्वागत र सम्मान, साँस्कृतिक झाँकी प्रदर्शन, पर्यटकहरु सहितको उपस्थितिमा पर्यटन ब्यवसायी, बुद्धिजीवी, जनप्रतिनिधिहरू बिच अन्तरक्रिया, बजारमा फुड फेस्टिवल र साँझ बन्दीपुरको पर्यटनसंग सम्बन्धित डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

तस्विर : भञ्ज्याङ










