घिरिङमा पहिरोले सडक अवरुद्ध

मानपुर–डेडगाउँ सडक खण्ड अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ स्थित मण्डारमा पहिरो खस्दा सडक अबरोध भएको छ । वर्षासंगै खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा दुई पाङ्ग्रे सवारीसाधन र पैदलयात्रीले बैकल्पिक बाटोका रुपमा झोलुङ्गे पुल प्रयोग गर्दै आएका छन् ।

तस्विर : भञ्ज्याङ










