सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार विभिन्न सेवा लिन आएका सेवाग्राहीको भीड । दशैं तिहारको विदाको समयमा आ–आफ्नो जन्मथलो फकिएकाहरु नागरिकता, राष्ट्रिय परिचयपत्र, राहादानी लगायत अन्य सेवा लिन आउने सेवाग्राहीको भीड बढ्को छ । कार्यालयमा दैनिक डेढ सयदेखि दुई सयसम्म राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राही आउने गरेका छन् । तस्बिर : भञ्ज्याङ










