थर्पुको मनहरी खण्डमा कालोपत्र

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा)को म्याग्दे गाउँपालिकास्थित थर्पु–मनहरी क्षेत्रमा एकतर्फी कालोपत्र गरिदै ।

यस खण्डमा सडक विस्तारको कामले गति नलिदा सवारीसाधान, यात्रु तथा स्थानीयले सास्ती झेल्दै आएका छन् । तस्विर : भञ्ज्याङ










