भानुभक्त बहुमुखी क्याम्पस वेलचौताराको अध्यक्षमा श्रेष्ठ

तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा दुर्गा कुमार श्रेष्ठ चयन भएका छन् । बुधबार भएको चौथो क्याम्पस सभा एवं दोस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।

सदस्यहरुमा खुम बहादुर विक राजु, दीर्घ बहादुर थापा, ध्रुव कुमार मल्ल, रेशमलाल पौडेल, विमल प्रसाद रिमाल, पूर्ण बहादुर थापा, शिव रेग्मी रहेका छन् । १५ सदस्यीय क्याम्पस सञ्चालक मध्य चार सदस्य पदेन र तीन जना सञ्चालक समितिले मनोनित गर्ने व्यवस्था छ । पदेन सदस्यमा क्याम्पस प्रमुख, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख वा नगर प्रमुखले तोकेको व्यक्ति, प्राध्यापक संघका प्रतिनिधी र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि रहने व्यवस्था छन् । क्याम्पसमा हाल ४३ जना सभा सदस्य छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker