रेडक्रस सोसाइटीको साधारणसभा

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको शनिबार दमौलीमा आयोजित ४२औँ साधारणसभाको उद्घाटन गर्दै सांसद एवं पूर्वमन्त्री शंकर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत । तनहुँ शाखाका सभापती प्रा.डा. कृष्ण प्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारण सभामा उत्कृष्टा उपशाखा तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । तस्बिर : भञ्ज्याङ










