छिम्केश्वरीमाईको मन्दिर

तनहुँको आँवुखैरेनी गाउँपालिका–५ छिम्कालेकमा रहेको धार्मिक आस्था र विश्वासले भरिपूर्ण छिम्केश्वरीमाईको मन्दिर । तनहुँको उच्च पहाडी भूधरातालमा अवस्थित यस मन्दिर र छिम्केश्वरी क्षेत्र धार्मिक, साँस्कृतिक, ऐतिहासिक, जैविक, पर्यवरण तथा पर्यटकीय हिसावले निकै महत्वपूर्ण गन्तव्यका रुपमा रहेको छ ।

गाउँपालिका तथा प्रदेश सरकारले यस मन्दिर र छिम्केश्वरी क्षेत्रलाई सामयिक रुपमा विकास गरी धार्मिक तथा जैविक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्दै लगेको छ । तस्विर : भञ्ज्याङ










