जेनजीको आन्दोलन : खरानी बने तनहुँका केही सरकारी संरचना र कागजपत्र (फोटोफिचर)

जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालयमा भएको छ ।

आगलागिबाट प्रशासनको नागरिकता, राहादानी, राष्ट्रिय परिचयपत्र तथा अन्य महत्वपूर्ण कागजातहरु जलेर ठूलो क्षति भएको छ ।

यता अदालदमा मुद्दा फाँटका कागजातका साथै कार्यालयका पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

जिल्ला समन्वय समितिको पुराना भवनका साथै सभाहल लगायतका संरचनामा क्षति पुगेको छ ।

यस्तै, खानेपानी, मालपोत, जलस्रोत, आन्तरिक राजश्व, डिभिजन वन कार्यालय र सरकारी वकिलको कार्यालयमा तोडफोड गर्नुका साथै त्यहाँ रहेका सवारीसाधानमा आगजनि गरी क्षति पु¥याइएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker