सडक पेटीको व्यापार

तनहुँको सदरमुकाम दमौलीस्थित ट्राफिकचोकको सडक पेटीमा तरकारी खरिदबिक्री गरिदै । स्थानीय व्यापारीहरुले ग्रामीण क्षेत्र कृषकहरुले उत्पादन गरेको कृषि उपज खरिद गरी दमौली बजार क्षेत्रमा बिक्री वितरण गर्ने गर्दछन । व्यास नगरपालिकाले व्यवस्थितढंगले कृषि हाटबजार सञ्चालन गर्न नसक्दा व्यापारीहरुले डोकोमा बेकेर तथा सडक पेटीमा बसेर कृषि उपज बिक्री वितरण गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










