होमपेज /तस्विर/चर्खाबाट धागो तयार चर्खाबाट धागो तयार १५ माघ २०७७, बिहीबार ११:२१ पोखरा महानगरपालिका-१ ट्याक्सी चोकस्थित एक महिला चर्खामा राखेर धागो बनाउँदै । बढ्दो आधुनिकताका कारण पछिल्लो समय परम्परागत यो प्रविधि लोप हुँदै गएका छन् । तस्विर : राधिका कँडेल/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर