विचार
-
विचार
२२ श्रावण २०८२, बिहीबार १३:२१कसरी घट्लान् आमा बन्दाका जोखिम ?
एउटी महिला आमा बन्नु आफ्ना लागि सन्तान जन्माउनु मात्र होइन, देशका लागि नयाँ नागरिक जन्माउनु पनि हो । त्यसैले गर्भवती र सुत्केरीको सुरक्षाप्रति राज्यले जिम्मेवारी बोध गर्नेगरी काम गर्नुपर्छ । राज्यले गर्भवती र सुत्केरीका हरेक जटिलतालाई सहजै उपचार र अपनत्व लिनेगरी सेवामा पहुँच र गुणस्तर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ श्रावण २०८२, बिहीबार १२:०३सम्पादकीय : फोहोर व्यवस्थापनमा सक्रिय शुक्लागण्डकी
शहरी क्षेत्रमा अहिले फोहोर व्यवस्थापनको पाटो निकै जटिल बन्दै गएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले यस जटिलतालाई सहज बनाउन फोहोर व्यवस्थापनलाई दीर्घकालीन समाधान दिन आधुनिक प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुर्याएको छ। लामो समयदेखि सेती नदी किनारमा फोहोर थुपारेर आलोचना खेप्दै आएको नगरपालिकाले अब फोहोरलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ श्रावण २०८२, बुधबार १३:३९एआईको विकास गरिएन भने अब पछि परिन्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पछिल्लो एक वर्षमा हालसम्म नेपाल, जापान, स्वीट्जरल्यान्ड र चीन गरी चार वटा अन्तरराष्ट्रियस्तरको सम्मेलनमा सहभागी हुनु भएको छ । खासगरी सूचना प्रविधिको क्षत्रसँग सम्बन्धित सम्मेलनहरुमा उहाँको उपस्थिति कति प्रभावकारी रह्यो, नेपालका पक्षमा के कस्ता पहलहरु हुन सके ? भन्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ श्रावण २०८२, सोमबार १२:४६सम्पादकीय : मुकुन्देश्वरी डाँडा र ओझेलमा परेको इतिहास
नेपालको इतिहास, संस्कृति र भुगोल एकअर्कासँग गाँसिएर यस्ता विरासतहरू निर्माण गर्छन् । जसले राष्ट्रको पहिचान मात्रै बनाउँदैन, भावी पुस्ताका लागि गौरवको स्रोत पनि प्रदान गर्छ । तर दुर्भाग्यवश, त्यस्ता थुप्रै स्थलहरू समय, राजनीति, र बेवास्ताको भारमा ओझेलमा परिरहेका छन्। तिनैमध्ये एक हो– पहाडकी रानी उपनामले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ श्रावण २०८२, आईतवार १३:२०सशस्त्र प्रहरी : जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म
धरान : गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो । सुनसरीको इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो । भिडभाड रहने इटहरीको मुख्य केन्द्रमा रहेको सेन्टर प्लाजा अचानक धुवाँको कालो पर्दाले ढाकिसकेको थियो । दशतले प्लाजाको पाँच…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ श्रावण २०८२, आईतवार १२:४७लुकेको इतिहास, पर्यटन र धनकुटाको सहिदभूमि
नेपालमा नयाँ ठाउँमा घुम्ने बानीको विकास भएको छ । जस्ले गर्दा पर्यटन शब्द अहिले सबैको प्यारो भएको छ । कसैले पर्यटनको बारेमा कुराकानी निकाल्यो भने सबैका ध्यान तानिन्छ । कुनै ठाउमा घुमफिर गरेर आएको मानिसको कुरा सुन्दा पनि सबैलाई जानपाए हुन्थो भने झै लाग्दछ ।…
पुरा पढ्नुहोस -
विचार
१७ श्रावण २०८२, शनिबार १४:०६सन्दर्भ किसान नेता भीमदत्त पन्त स्मृति दिवसः विद्रोहदेखि विचारसम्मको जनयात्रा
कञ्चनपुर । जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उनले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन, क्रान्तिकारी किसान नेता भीमदत्त पन्त । साउन १७ गते…
पुरा पढ्नुहोस -
विचार
१६ श्रावण २०८२, शुक्रबार १४:०५झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?
तानसेन (पाल्पा) : यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीले दुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गर्नुभयो तर उहाँको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी उहाँ विवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उहाँलाई श्रीमान् र घरपरिवारबाट घरछेउका छिमेकीको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ श्रावण २०८२, शुक्रबार १३:१५सम्पादकीय : व्यास क्षेत्रको प्रवर्द्धन गरौं
वेदव्यासले महाभारत, चारवेद र अठार पुराणको रचना गरेको स्थान भनेर दमौलीलाई चिन्ने गरिन्छ । हिन्दुधार्मालम्बिमा महाभारत, चारवेद र अठार पुराणको जुन महत्व र धार्मिक आस्था जोडिएको छ तर यसको रचना गरिएको स्थान भने ओझेलमा छ । तनहुँको दमौली स्थित व्यास परासर क्षेत्र धार्मिक र सांस्कृतिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ श्रावण २०८२, बुधबार १२:३५सम्पादकीय : औद्योगिक ग्राम–घोषणा होइन, अब परिणाम देखाऔं
नेपाल सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि अघि सारेको ‘एक स्थानीय तहः एक औद्योगिक ग्राम’ नीति सुरुवाती समयमा निकै महत्वाकांक्षी र सम्भावनायुक्त योजनाको रूपमा प्रस्तुत गरियो । यसले रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माण गर्ने अपेक्षा बोकेको थियो । तर आज, यो नीति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ श्रावण २०८२, बुधबार १२:३२बाग्लुङ, पर्यटन र गलकोट दरवार
मानव प्रकृतिप्रेमी हो । प्रकृतिमा भएका हिमाल पहाड र यस भित्रका ऐतिहासिक सम्पदामा पर्यटकहरु पुग्न चाहन्छन । पछिल्लो समय नेपालीहरुमा घुम्ने संस्कृति ह्वात्तै बढेको छ । विशेष गरी युवाहरुमा घुम्ने क्रेज बढदो छ । फुर्सदको समयमा सपरिवार पनि घुम्न निस्कने प्रचलन बढिरहेको छ । नयाँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ श्रावण २०८२, मंगलवार १२:५८सम्पादकीय : कृषिमा आत्मनिर्भर बन्न सम्भावनालाई यथार्थमा बदलौं
तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रमले कृषि, पशुपालन तथा पर्यटनलाई समृद्धिको मेरुदण्डको रूपमा लिएको छ, जुन वर्तमान समयको आवश्यकता र नागरिकको अपेक्षासँग मेल खान्छ। कृषि क्षेत्रको…
पुरा पढ्नुहोस