विचार
-
Top 3 Feature Posts
२८ असार २०८२, शनिबार १३:२६‘कांग्रेसले बनाएको कानुनले कांग्रेसकै नेता जेल गए,अरुका पर्दा ठिक आफ्ना पर्दा बेठिक भन्दैनौं’
विश्वप्रकाश शर्मा भन्छन्–मैले देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्नु हुन्न भन्दा स्पष्टीकरणको चिठी हातमा आएन बरु भोलिपल्ट सँगै बसेर चिया पियौं,यसैले कांग्रेस अरु दलभन्दा लोकतान्त्रिक छ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित सांसद छन् । संसद्मा अहिलेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ असार २०८२, शुक्रबार १३:०८सम्पादकीय : कोदो खेतीको प्रवर्द्धन गरौं
नेपाली पहाडी जीवनशैलीसँग अभिन्न रुपमा जोडिएको एउटा परम्परागत अन्न बाली हो कोदो । कहिले चामलको विकल्प बनेर त कहिले जीविकोपार्जनको एक मात्र आधार। केही दशक अघिसम्म गाउँघरको प्रमुख खाजाबाट विस्थापित हुँदै गएको यो बाली पछिल्ला वर्षहरूमा फेरि आफ्नो गरिमा फर्काउँदैछ। कारण हो–स्वास्थ्य लाभ, पोषण तत्व…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ असार २०८२, मंगलवार १५:०५सपनकोटका तीन दिदी-बहिनी र महर्षि वेदव्यास जन्म प्रसङ्ग
आज भन्दा धेरै वर्ष पहिला बाह्रबिसेबाट तल्लो श्याम्घा जाने बाटोमा सपनकोटको वन थियो र अद्यापि रहेको छ। त्यही सपनकोट भन्ने ठाउँमा मगरहरुको ठुलो बस्ति रहेको थियो । अहिले उक्त गाउँ पुरै खण्डहरु बन्न पुगेको छ । त्यसबेला गाउँमा सबैभन्दा पाका उमेरका मनधर नाम गरेका एक…
पुरा पढ्नुहोस -
विचार
२३ असार २०८२, सोमबार १२:४७जिवित संग्रहालय, पर्यटन र कुन्छाल गाउँ
पर्यटन केवल रमाइलो गर्ने वा मनोरञ्जन प्राप्त गर्ने माध्यम मात्र होइन। ज्ञान प्राप्त गर्ने महत्वपूर्ण साधन पनि हो। बिशेष गरी इतिहासमा रुचि राख्ने पर्यटकहरुका लागि पर्यटन नयाँ ठाउको भौगोलिक दृष्यावलोकन मात्र नभएर पुगेको ठाउको ऐतिहासिक कुरा जान्ने उत्सुकता हुन्छ । इतिहास पर्यटनको क्षेत्रमा गहिरो रुपमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ असार २०८२, बुधबार १३:१४संयुक्त राज्य अमेरिकाका अनुकरणीय पक्षहरु
पृष्ठभूमि: विश्वका सबै देश धनी र शक्तिशाली बन्न चाहन्छन् तर यस्तो अवसर सबैलाई उपलब्ध हुँदैन । सम्पन्न बन्नका लागि एउटा कुरा त प्रकृतिले साथ दिनुपर्दछ, त्यो भन्दा महत्वपूर्ण कुरा देशको वागडोर सम्हाल्ने नेतृत्वमा भिजन, इच्छाशक्ति, इमान्दारिपूर्ण प्रयास र सोको निरन्तरता जरुरी छ । वर्तमान विश्व…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०८२, आईतवार १२:३३राष्ट्रिय धान दिवस भित्रका कुरा
पाँच दशक अगाडीसम्म नेपालबाट भारत र तेस्रो मुलुकमा कृषिजन्य वस्तु निर्यात हुने गरेको थियो । त्यो बेला सरकारले धान चामल निर्यात गर्न कम्पनी खडा गरी बंगलादेश, भारत, जर्मनी, कोरिया, चीन, मलेसिया र अमेरिकालगायत मुलुकमा चामल निर्यात गर्ने गरेको थियो। नेपालले धान चामल निर्यात गर्दथियो भन्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ असार २०८२, बिहीबार १२:२८सम्पादकीय : व्यासको युवा लक्षित नीति
स्थानीय सरकारको मूल दायित्व भनेको जनताको आवश्यकताअनुसार नीति बनाउनु र त्यो नीतिलाई व्यवहारमा रूपान्तरण गर्नु हो। यसै परिप्रेक्ष्यमा व्यास नगरपालिकाले ४३औं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सकरात्मक सन्देश दिन खोजेको छ । “दीगो शान्ति, सुशासन, समतामूलक विकास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ असार २०८२, सोमबार ११:५१‘कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ, हालको प्रदेश स्वरूपले डेलिभर गर्न सकेन’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्नुहुन्छ । लामो समय नेपाली कांग्रेसमा क्रियाशील उहाँ विसं २०७९ को उपनिर्वाचनसँगै रास्वपामा प्रवेश गर्नुभएको हो । अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) सांसद वाग्ले मुलुकको आर्थिक क्षेत्रको विज्ञका रूपमा परिचित…
पुरा पढ्नुहोस -
विचार
७ असार २०८२, शनिबार १९:५६योग, ज्ञान र निरोगी नेपाल
आज जुन २१ तारिख अथवा वर्ष भरिको सबैैभन्दा लामो दिन । आज योग प्रारम्भ भएको दिन । हजारौँ वर्षअघि भगवान् शिवले आफ्ना सप्तऋषि भनिने शिष्यहरुलाई अगाडि राखेर पहिलो योग शिक्षा प्रदान गर्नुभएको दिन, उत्तरायनबाट सूर्य दक्षिणयान लाग्ने दिन योग प्रारम्भ भएको शास्त्रअनुसार मानिन्छ । त्यसै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ असार २०८२, बिहीबार १२:४४तानसेन, पर्यटन र श्रीनगरको सुन्दरता
पाल्पा तानसेनको श्रीनगर हरियाली, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताका कारण घुमफिर गर्न पर्यटकहरुको रोजाईमा पर्दछ । श्रीनगरमा विभिन्न ठाउँबाट दैनिक जसो धेरै पर्यटकहरु पिकनिक मात्र होइन हिमालको दृष्यावलोकन गर्न पनि पुग्दछन् । अन्य दिन भन्दा बिदाको दिन पिकनिक खाने र घुमफिर गर्नेको भिडनै लाग्छ।…
पुरा पढ्नुहोस -
विचार
२ असार २०८२, सोमबार १९:०५अमेरिकी विविधता र जन-आकर्षण
संयुक्त राज्य अमेरिका विकास र समृद्धिका लागि मात्र होइन विविधताका लागि पनि प्रख्यात छ । सन् २०२५ को तथ्याङ्क अनुसार ३४ करोड जनसंख्या रहेको अमेरिका क्षेत्रफल र जनसंख्या दुबै हिसाबले विश्वको तेस्रो ठूलो मुलुक हो । कूल ५० राज्यमा विभाजित अमेरिका उत्तरी गोलार्द्धमा रहेको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ असार २०८२, आईतवार १६:२६आरोग्य पर्यटनः गन्तव्य नेपाल
अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने कक्षा सबै आरोग्य उद्योगका अङ्ग हुन्, जसमा संसारभरिका मानिस खर्बौं डलर खर्च गर्न तत्पर…
पुरा पढ्नुहोस