विचार
-
Top 3 Feature Posts
८ भाद्र २०८२, आईतवार १२:०५हाम्रो संस्कृति र चाडपर्व
नेपालीहरुको धर्म संस्कृति प्रकृतिसंग जोडिएको छ । नेपालीहरुले मान्ने चाडपर्वहरु पनि प्रकृतिसंग नजिक छन्। विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाज, जहाँ १२५ जन जातिहरु रहेका छन । परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरुको सबै जातीहरुमा आ–आफ्नो विशेषता जोडिएको छ।…
पुरा पढ्नुहोस -
विचार
६ भाद्र २०८२, शुक्रबार १८:०२यसरी हट्न सक्छ छाउप्रथा
अठ्ठाइस वर्षीया कमला दमाईंको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको पक्की घर थियो । तर, छाउ अर्थात् महिनावारीमा घरभित्र बस्दा देउता रिसाउँछन् । कुल पितृले सराप्छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ भाद्र २०८२, शुक्रबार १३:१५सम्पादकीय : छिम्केश्वरी – सम्भावना र चुनौती
तनहुँकै सबैभन्दा अग्लो पहाड छिम्केश्वरी (२,१३४ मि.) केवल एक भौगोलिक संरचना मात्र होइन, इतिहास, संस्कृति र प्रकृतिको अनुपम उपहार हो । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित यो चुली तल्लो महाभारत श्रृंखलाको पनि सम्भवतः सबभन्दा अग्लो शिखर मानिन्छ । फेदि गाईघाट (२०० मि.) देखि चुलीसम्म पाइने जैविक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ भाद्र २०८२, बुधबार १२:११सम्पादकीय : ओझेल परेको पर्यटकीय गन्तव्य – गलेखामकोट
नेपालका पहाडका टाकुरा र चुचुरोहरूमा आज पनि थुप्रै कोट र गढीहरू भेटिन्छन्। वाइसे–चौविसे राज्यका पालादेखि यी कोटहरूले तत्कालीन शासकहरूको राजनीतिक, प्रशासनिक र सैनिक गतिविधिलाई आश्रय दिएका थिए। इतिहासका ती गौरवपूर्ण स्मृतिहरूसँगै आज यी कोटहरू हाम्रो सांस्कृतिक सम्पदा र प्राकृतिक धरोहरको रूपमा उभिएका छन्। यस्तै महत्वपूर्ण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ भाद्र २०८२, मंगलवार १२:५५सम्पादकीय : गाउँको पुनर्जीवन र हाम्रो साझा जिम्मेवारी
असार र साउन महिना नेपाली समाजको मौसमी र सांस्कृतिक जीवनशैलीसँग गहिरो सम्बन्ध राख्छ । वर्षातसँगै खेतबारी, पाखापखेरामा हुने कृषिकर्म, आँगनमा सुली बनेर सुकाइएका मकै, गोठमा गाईभैसी, धानका भकारी– यी सबै हाम्रो गाउँजीवनका प्राणवान दृश्य हुन् । तर दुःखको विषय के छ भने, यस्ता दृश्यहरू अब…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ भाद्र २०८२, मंगलवार १२:४१क्व्होलासोथार, पर्यटन र पसगाउँको संस्कृति
पर्यटनको क्षेत्रमा पूर्वाधारको विकास र गाउँघरमा होमस्टेको सुबिधाले गर्दा नेपालीहरुमा पनि घुम्ने संस्कृतिको बिकास भएको छ । घुम्ने सस्कृतिले पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरुको खोज–अनुसन्धान गर्न पर्यटकहरुको ठूलो योगदान भएको छ । पर्यटनको माध्यमले पुस्तकमा नलेखिएका ग्रामीण दुरदराजमा लुकेर रहेका बिषयहरुको खोज अनुसन्धान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ भाद्र २०८२, सोमबार १७:४३ग्रीनवीचको अविस्मरणीय यात्रा : रेडिङदेखि प्राइम मेरिडियनको मुटुसम्म
विद्यालयको भूगोल पुस्तकमा हामीले कहिल्यै बिर्सन नसक्ने एउटा पंक्ति पढेका थियौँ– “ग्रीनवीचको प्राइम मेरिडियन रेखाबाट विश्वको प्रमाणिक समय सुरु हुन्छ ।” बेलायत पुगेपछि त्यो काल्पनिक तर वैज्ञानिक रूपमा अत्यन्त महत्त्वपूर्ण रेखा आफ्नै आँखाले देख्ने चाहना कसको हुँदैन र ? डार्टफोर्डतर्फको यात्रा लण्डन भ्रमणकै क्रममा टावर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० श्रावण २०८२, शुक्रबार १४:२६सेनवंशी राजाहरू र बन्दीपुर
चेतना र शिक्षा क्षेत्रमा मुलुकमा नै अग्रणी इतिहास, प्रकृति र संस्कृतिको अनुपम त्रिवेणी हाडकी रानी : हाम्रो बन्दीपुर पहाडको थुम्कोमा रहेको सुन्दर नगरी बन्दीपुर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकामा पर्दछ । अर्थात यही सुन्दर नगरीको नामबाट नै गाउँपालिकाको नामकरण भएको छ। करिब नेपालको मध्य भागमा पर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ श्रावण २०८२, बुधबार १५:२१ऊर्जा रुपान्तरणको लागि नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताले देशमा आर्थिक वृद्धि, ऊर्जा सुरक्षा, ऊर्जाका स्रोतहरुको विविधीकरण र जलवायु परिवर्तनमा योगदान पु¥याउँछन् । विश्वभरका विभिन्न समुदायहरु यी दुवै क्षेत्रको प्रवद्र्धन तथा विस्तार गर्न आवश्यक नीति, योजना, कार्यक्रम तथा परियोजनाहरु कार्यान्वयन गरी पहिले नै अभ्यस्त भएको पाइन्छ । नवीकरणीय ऊर्जा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ श्रावण २०८२, बुधबार ११:३२सम्पादकीय : युवाशक्ति–उद्यमशीलताको बाटो र राज्यको जिम्मेवारी
साउन २७ गते (अगस्ट १२) अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइयो। यस वर्ष “दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार” भन्ने नाराले दिवसको अर्थ झल्कायो। तर विगत दुई दशकदेखि दिवस मनाउने क्रम चलिरहे पनि युवाका मूल समस्या– रोजगारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ श्रावण २०८२, मंगलवार १२:३९अन्तरराष्ट्रिय युवा दिवसः युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता
विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले यसरी बर्षेनि विभिन्न कार्यक्रम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ श्रावण २०८२, सोमबार १३:००सम्पादकीय : भानुको ‘गुन्द्रुक ब्राण्ड’ – स्थानीय उत्पादनको बजार, कृषकको सशक्तिकरण
स्थानीय सरकारको विकास यात्रा अब केवल सडक, भवन र आधारभूत सेवामा सीमित छैन । समयसँगै यसको भूमिका स्थानीय उत्पादनको मूल्यवृद्धि, कृषकको आम्दानी विस्तार र ग्रामीण अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने दिशामा विस्तार भइरहेका छन् । यसै सन्दर्भमा तनहुँको भानु नगरपालिकाले अघि सारेको ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण…
पुरा पढ्नुहोस