विचार
-
Top 3 Feature Posts
१० आश्विन २०८१, बिहीबार १८:००पर्यटकलाई शहर भन्दा गाउँ प्यारो
पर्यटकहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा जान रुचाउछन । शहर बजारको धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण घुमफिर गर्नेहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन। पर्यटकहरुले खासगरी गाउँमा जनजातीहरुका संस्कृति, प्रकृति र रिती रिवाजको अध्ययनमा रुचि देखाउन थालेका छन । पर्यटकहरु गाउँमा जान थालेपछि गाउँघरमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८१, सोमबार १३:२९सोह्र श्राद्ध : पितृहरुको श्रद्धा गर्ने समय
कविशिरोमणि लेखनाथ पौड्याले काल महिमा शिर्षकको कवितामा लेख्नु भएको छः भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो, आयो टप्प टिप्यो, लग्यो मिती पुग्यो, टारेर टर्दैन त्यो, इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो । थुप्रोमा उधिनी मिठो र नमिठो छुट्टयाइ छान्दैन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ आश्विन २०८१, आईतवार १३:१४नेपालमा कुम्भमेलाको ईतिहास र देवघाटधाम
१) विषय प्रवेश नेपालमा कुम्भ मेला कहिलेदेखि सुरुआत भयो भन्ने बारेमा पुराना कुनै लिखितअभिलेखहरु फेला पर्दैनन् । तर अहिले आएर केही स्थानहरुमा कुम्भमेला लागेका समचार प्राप्त भएका छन् । बाह्रवर्षे मेलाको रुपमा काभ्रेको पनौतीको रुद्रमती, पूण्यमती र रोशीखोलाको त्रिवेणाीमा लिच्छवीकालीन राजा मानदेवको पाला देखि सुरुआत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ आश्विन २०८१, शुक्रबार १२:४४पर्यटन र दिगो आर्थिक विकास
प्रकृतिले सिंगो प्राणी जगतलाई आवश्यक प्राकृतिक श्रोतसाधन उपलब्ध गराई राखेको हुन्छ । प्रकृतिसँग जैविक चक्रको निरन्तरता दिने क्षमता हुन्छ । प्रकृतिको यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताका लागि समेत विकासका प्रतिफलहरुको निरन्तर लाभ दिलाउने विकास प्रक्रिया नै दिगो विकास हो । सुरुमा वातावरणसँग जोडिएको…
पुरा पढ्नुहोस -
विचार
३ आश्विन २०८१, बिहीबार १४:५३संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ
संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा हाम्रो संविधानको कार्यान्वयन तीब्र गतिमा भैरहेको छ । यद्यपि मुलुकको आवश्यकता र नेपाली जनताको चाहनाअनुरुप गर्नुपर्ने कतिपय कार्यहरू भने हुन बाँकी नै छन्…
पुरा पढ्नुहोस -
विचार
२ आश्विन २०८१, बुधबार १३:२९अन्तर्वार्ता : कानुन बनाउन समस्या भएको छ–मुख्यमन्त्री पाण्डे
नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्, सात प्रदेशको सङ्घीय संरचना, सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना संविधानतः नै व्यवस्था गरिएको विषय हो । संविधान जारी भएपछि बनेका सबैजसो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ भाद्र २०८१, सोमबार १२:२९भुजुङ गाउँको भदौरे सभा र गुरुङ संस्कृति
संस्कृतिमा रुचि राख्ने पर्यटकहरु लमजुङको भुजुङ गाउँमा पटक–पटक पुग्ने गर्दछन । नेपालमा गुरुङ सस्कृति अनौठो र पर्यटनका लागि नौलो मानिन्छ। भुजुङ गाउँको सस्कृति अन्य गुरुङ गाउँहरुसंग पनि धेरै मिल्दैन। भुजुङ गाउँ क्व्होलासोथार गाउँपालिकाको वाड नं ४ मा पर्दछ । लमजुङ हिमालको काख, मिदीम खोलाको छेउमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ भाद्र २०८१, शनिबार १५:४६पहिरो रोकथामका लागि भेटिभर खेती
विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ । यो सङ्कटबाट नेपाल पनि अछुतो छैन । नेपाल आर्थिक समृद्घिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ । बाढी, पहिरो, नदी कटानजस्ता समस्या हरेक वर्ष बढ्दै गएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ भाद्र २०८१, शुक्रबार ११:५६पठन संस्कृतिले भित्री आँखा खोल्दछ
शेक्सपियर चर्चित हुनु पढनु र लेख्नुले हो । उनले लेखेका सयौ पुस्तक धेरैले पढने गर्दछन् । पुस्तक ज्ञानको भण्डार हो । कुनै न कुनै रुपमा पुस्तकको प्रयोग गरेर धेरैले संसार जितेका छन । प्राचीन दार्शनिक प्लेटो हुन वा आर्थिक सम्पन्नताका हिसावले अहिलेका विल गेटस नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ भाद्र २०८१, आईतवार १२:५९शाह वंशको इतिहास र लमजुङ उदिपुरको कालिका
इतिहास भित्रका नयाँ कुरा जान्नको लागि अध्यन र अवलोकन गर्न पर्दछ । पर्यटनमा हिमाल, ताल र प्रकृतिसंग रमाएको जस्तो इतिहासमा हुँदैन । ऐतिहासिक सम्पदाको ज्ञान हासिल गर्नको लागि स्थलगत अध्यन गर्नुपर्ने हुन्छ । इतिहास भनेको भएको कुरा हो । सत्य असत्यको विवेचना भएको कुरा लेखेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ भाद्र २०८१, शुक्रबार १३:४५महिलाप्रधान पर्व तीज किन मनाउने ?
हरितालिका तीज ढोकैमा आएको छ । तीजको रौनकले गाउँदेखि बजारसम्म एक तमासको बनेको छ । घरघरमा तीजका भाका घन्किएका छन् । रेडियो, टिभीमा अरु गीतको स्थान तीज गीतले लिएका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकहरू तीजमय भएका छन् । कसैले दर खाएका, कसैले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ भाद्र २०८१, बुधबार १२:४८तनहुँको देवघाटमा कुम्भमेलाको सम्भावना र यस्ले दिने सन्देश
विषय प्रवेश वि.सं. १४६३ पूर्व विशाल खस सम्राज्यको अभिन्न अङ्ग रहेको गण्डकी प्रदेश कालन्तरमा विशाल पाल्पा राज्य र तत्पश्चात तनहुँको अधिनमा रहन गएको थियो । भाषा संस्कृति र व्यापार व्यवसायका माध्मले खसहरुले काठमाडौं उपत्यकासम्म आफ्नो प्रभुत्व जमाका कारण आफ्नो बिस्तारित राज्यको भूभाग भित्र आफ्ना हितधारी…
पुरा पढ्नुहोस