विचार
-
Top 3 Feature Posts
९ मंसिर २०८१, आईतवार ११:५५पर्यटन, पुरातात्विक महत्व र पेट्रोलियम खानी
सुर्खेतको बसपार्कमा कुनै नयाँ अनुहारका मानिसहरु दैलेख जाने बसमा चढन खोज्दा देख्ने मानिसको कौतुलता हुन्छ यो मानिस पक्कै पनि पेट्रोलियम खानी अन्वेषण भैरहेको ठाउ भैरवी गाउँपालिकाको जलजलेमा जाने होला । कतिले त नयाँ अनुहारका मानिसहरुलाई सोधी हाल्छन तपाई जलजलेमा जाने हो? हुन पनि हो आजभोली…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ मंसिर २०८१, बिहीबार १२:१४ओझेलमा परेको बेनीकोट
तनहुँको व्यास नगरपालिका वडा नं. १३ मा अवस्थित बेनीकोट ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा विकास हुने पर्खाइमा छ। वि.सं. २०७१ मंसिर १६ को मन्त्रीपरिषदको निर्णय र २०७१ पौष २८ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम सिङ्गो पोखरीभञ्ज्याङ गाउँपालिका व्यास नगरपालिकामा समाहित गरियो । वेनीकोटकोे वरपर सिमलस्वाँरा, रिपथोक,…
पुरा पढ्नुहोस -
विचार
५ मंसिर २०८१, बुधबार १३:३३शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ मंसिर २०८१, सोमबार १२:३७पर्यटन, पूर्वाधार र स्थानीय उत्पादन
नेपालमा आजभोली विकासका कुराकानी चल्दा प्रायः सबैले पर्यटनको विकास गर्नुपर्ने कुरामा आफ्नो तर्क राख्दछन। दलका नेता र स्थानिय समाजसेवीहरुले कुनै मञ्चबाट बोल्ने क्रममा पर्यटनको बिकासका बारेमा बोलेरै थाक्दैनन् । फुर्सदको बेला चिया होटल र ग्रामीण क्षेत्रका चौतारामा पनि कुराकानीमा पर्यटनका कुरा उठने गर्दछन। पर्यटनको कुरा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ कार्तिक २०८१, शनिबार २१:३८सडक बालबालिका र राज्यको उदासिनता
सडक बालकहरु घोराही बजारका गल्लिगल्लीमा बोरा बोकेर हिडिरहेका भेटिन्छन् । फाटेका कपडा, चप्पल विहीन खुट्टा भएका सडक बालकहरु यसरी हिडदा पनि राज्यका स्थानिय निकाय भने उदासिनता भएको छ । सडक बालबालिका, जो गाँस वाँस र कपासको पहुँच भन्दा धेरै पर छन्। के खान्छन, कसरी खान्छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ कार्तिक २०८१, शुक्रबार १४:३८पर्वत जोगाउन पैरवी
बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् । रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत हरेक नेपालीहरुको मनमनमा गुञ्जिरहन्छ सदाबहार । गीतले भनेको जस्तै सधँैभर हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ । विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्तनको असरले…
पुरा पढ्नुहोस -
मनोरन्जन
१७ कार्तिक २०८१, शनिबार ११:१९अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
झण्डै छ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहनु भएका विजयका लागि त्यो फोनमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ कार्तिक २०८१, शुक्रबार १३:०६तिहारमा मखमली फूलको माला
नेपालीहरुको मुख्य पर्व दसै सकिना साथ तिहार सुरु भएको छ । गाउँघरमा धेरै जसोको आगनमा मखमली, गोदावरी र सयपत्रि फूलहरु फुलिसकेका छन । तिहारमा बढि खपत हुने फूलहरुमा मखमली, सयपत्री र गोदावरी हुन । तिहारमा दिदी बहीनीले आफ्ना दाजु भाइलाई मखमलीको फूल र सयपत्रि फूलको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ कार्तिक २०८१, बिहीबार १२:०८कुकुर यमराजको दुतमात्र होइन
तिहार पर्वको पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकमा क्रमैसँग काग, कुकुर, गाई, गोरुको पूजा गर्ने गरिन्छ र अन्तिम दिनमा दिदीबहिनीहरुले आफना दाजुभाईलाई टिका लगाइदिइ दीर्घायुको कामना गर्ने गरिन्छ । कुकुरलाई यमदुतकारुपमा प्रत्येक वर्ष तिहार पर्वमा पूजा गर्ने, सम्मान गर्ने, मिठो खान दिने र माला…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ कार्तिक २०८१, बुधबार १३:४१तिहारमा दाजुभाइलाई स्वस्थ उपहार
नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच विभिन्न उपहार पनि लिनेदिने पर्वका रुपमा पनि लिने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार । दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने, टीका लगाउने, पूजा गर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ कार्तिक २०८१, सोमबार १३:३६नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै
विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवद्र्धनका सिलसिलामा उक्त टिसर्ट सगरमाथा लगिएको थियो । आगामी माघ ११ गतेदेखि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ कार्तिक २०८१, आईतवार १०:३५प्राकृतिक सौन्दर्यसंग रमाउन चित्लाङ जाने हो ?
शहरी क्षेत्रमा धुलो र धुवाँमा दिन बिताउन बाध्य भएका मानिसहरु फुर्सदको समयका आजभोली शान्त प्राकृतिक गाउँ ठाँउहरुमा भ्रमण गर्न रुचाउछन । मकवानपुरको चित्लाङ गाउँमा यतिबेला जहाँ हे¥यो, त्यहीँ हरियो देखिन्छ । तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड । मैदानी फाँटमा खेतीयोग्य जमिन,…
पुरा पढ्नुहोस