अर्थ
-
Top 3 Feature Posts
२७ असार २०७९, सोमबार १८:५८पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढ्यो
पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप अत्यधिक बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ९.२८ प्रतिशतले वृद्धि भएको उल्लेख छ । केन्द्रीय बैंकका अनुसार तराईमा पनि मूल्य वृद्धिको उत्तिकै चाप परेको पाइएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ असार २०७९, सोमबार १६:५२लगातार किन बढ्यो आयात ? भित्रनेभन्दा बाहिरिने पैसा बढी, यसो भन्छ केन्द्रीय बैंक
निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु…
पुरा पढ्नुहोस -
अर्थ
२० असार २०७९, सोमबार १८:०५बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० असार २०७९, सोमबार १७:५९स्याम्पु आयातमा विदेशियो एक अर्ब, ४३ करोडभन्दा बढीको बडीलोसन
विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ । देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ असार २०७९, आईतवार १८:१५अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली !
नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ । जुन सामान आयात नगनरे पनि हुन्छ । ती आयात भइरहेका छन् । जुन अत्यावश्यक सामग्री पनि होइन, त्यस्ता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ असार २०७९, शनिबार १७:१६नेपालीले ४१ करोड रुपैयाँको चुङगम पड्काएरै सके
न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ असार २०७९, शुक्रबार १७:०९काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली, ६९ करोड ६० लाखको ओखर आयात
नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ । नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा…
पुरा पढ्नुहोस -
अर्थ
१७ असार २०७९, शुक्रबार १३:४१बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड
गरे के हुँदैन । केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए । औद्योगिक क्षेत्र ध्वस्त थियो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ असार २०७९, शुक्रबार ११:३५भिमाद नगरपालिकाको ६६ करोड ३७ लाख बजेट पारित
तनहुँको भिमाद नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । गत असार १० गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम बिहीबार पारित गरिएको हो । १२औं नगरसभाका अवसरमा उपप्रमुख शारदा खनालले नगरसभामा प्रस्तुत गरेको आगामी वर्षका लागि ६६ करोड ३७ लाख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ असार २०७९, बिहीबार १८:५२आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै
चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०७९, बुधबार १२:३९टपरी बनाउन अनुदानमा मेसिन, बन्दिपुरका होटलहरुमा टपरीको प्रयोग गरिने
तनहुँको बन्दिपुर गाउँपालिकाले सालको पातबाट टपरी बनाउन अनुदानमा मेसिन उपलब्ध गराएको छ । गाउँपालिकोले दुइ लाख १३ हजार ५०० रुपैयाँको मेसिन खरिद गरी महिला उद्यमी समुहलाई प्रदान गरेको हो । बन्दिपुर गाउँपालिका-६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई अनुदानमा मेसिन उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०७९, बुधबार १२:३४आज १५ असार अर्थात धान दिवस : २७ अर्बको चामल र १५ अर्बको धान आयात
असार १५ गते हरेक वर्षआउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्षधान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको र्सवव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने…
पुरा पढ्नुहोस