अर्थ
-
Top 3 Feature Posts
१ भाद्र २०७९, बुधबार १३:४६नेपालमा पनि बढ्दैछ खाद्य असुरक्षा
तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७.८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मुलुकमा औसत नेपालीलाई निर्धारण गरिएको दैनिक न्यूनतम आवश्यकताका लागि खाद्यान्न पर्याप्त नै भए पनि खाद्य…
पुरा पढ्नुहोस -
अर्थ
२२ श्रावण २०७९, आईतवार १८:४२एक वर्षमा नेपालीले दुई अर्बभन्दा बढीको काजु र बदाम खाए
एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ श्रावण २०७९, आईतवार ११:३४तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च
तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो । उक्त अवधिमा…
पुरा पढ्नुहोस -
अर्थ
१८ श्रावण २०७९, बुधबार १३:५७बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ । समयअनुरुप पर्यटकहरुलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ श्रावण २०७९, सोमबार ११:५१बन्दिपुर गाउँपालिकाको ६४ करोड ९६ लाखको बजेट पुस्तिका सार्वजनिक
तनहुँको बन्दिपुर गाउँपालिकाले चाले आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ र प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले संयुक्त रुपमा बजेट तथा नीति पुस्तिका सार्वजनिक गरेका हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमहरू…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ श्रावण २०७९, सोमबार ११:३६भिमाद नगरपालिकाद्वारा ६७ करोडको बजेट पुस्तिका सार्वजनिक
तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ । नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा आयोजित १२औं नगर सभाबाट स्वीकृत ६७ करोड रुपैयाँ बराबरको बजेट पुस्तिका प्रतिनिधिसभा सदस्य केदार सिग्देलले आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । नगरपालिकाले चालु आर्थिक वर्षका लागि…
पुरा पढ्नुहोस -
अर्थ
१५ श्रावण २०७९, आईतवार १७:२३५० करोड लगानीमा पोखराकै ठूलो वाटर स्पोर्टस् : फिस्टेल ड्रिम पार्क
पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकहरुको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क सन्चालनमा आएको छ । फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रुपमा निर्माण गरिएको सञ्चालक भरत गौतम बताउँछन् । ‘यसअघि पोखरामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ श्रावण २०७९, शनिबार १५:४७तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिए
तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा ती उद्योग दर्ता भएका हुन् । यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ श्रावण २०७९, शुक्रबार २०:०८मौद्रिक नीति २०७९ : घर जग्गाको धितो राखेर लिने कर्जामा कडाइ, अब रोकिँदैन शेयर कारोबार
के तपाइँले घर जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना हुनुहुन्छ ? हुनुहुन्छ भने अब तपाइँले आवश्यकता अनुसारको कर्जा पाउनु हुने छैन । घरजग्गामा हुने लगानीलाई अनुत्पादक क्षेत्रको लगानीका रुपमा चित्रण गर्दै त्यसमा हुने लगानीलाई न्यूनीकरण गर्न खोजिएको छ । केन्द्रीय बैंकले…
पुरा पढ्नुहोस -
अर्थ
६ श्रावण २०७९, शुक्रबार २०:०१मौद्रिक नीति २०७९ : बाह्य चापलाई सम्बोधन गर्ने प्रयास
अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले कडा प्रावधानसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ । कर्जा विस्तारलाई नियन्त्रण गर्ने लक्ष्यसमेत नीतिले लिएको छ । अनुत्पादक क्षेत्रमा कर्जाको विस्तार भएकाले त्यसलाई रोक्ने कडा प्रावधान नीतिले लिएको छ । कर्जाको विस्तारले मात्रै आर्थिक वृद्धि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ श्रावण २०७९, शुक्रबार १९:५६मौद्रिक नीति : के थपियो, के हट्यो ? (पूर्णपाठ)
नेपाल राष्ट्र बैंकले आज चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको छ । अघिल्लो मौद्रिक नीतिबाट सुरू भएको ४/१२ को सीमामा ४ करोडको सीमा हटेर १२ करोड कायम भएको छ । भने अब मर्जरका गएका कम्पनीहरूको सेयर करोबार पनि रोक्का नहुने भएको छ । यसभन्दा अघि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ श्रावण २०७९, शुक्रबार ११:२१म्याग्दे गाउँपालिकाको वार्षिक समिक्षा तथा बजेट सार्वजनिक
म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ को बजेट खर्चको वाषिर्क समिक्षा तथा गाउँ सभाबाट पारित बजेट सार्वजनिक गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममामा प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले गत आर्थिक वर्षमा पालिकाले ८० प्रतिशत कार्ययोजनाको कार्यान्वयन गरेको वार्षिक प्रगति विवरण र्सार्वजनिक गरेका…
पुरा पढ्नुहोस