अर्थ
-
Top 3 Feature Posts
२१ असार २०८३, आईतवार १४:३६अर्थमन्त्रीको सय दिन : अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक-कानूनी सुधारको मार्गचित्र तयार
काठमाडौं । सरकारको सय दिन पुगेको अवसरमा अर्थ मन्त्रालयले नीतिगत सुधार, प्रशासनिक पुनर्संरचना, सेवा प्रवाहको सरलीकरण र आर्थिक कूटनीतिका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा मन्त्रालय र मातहतका निकायहरूले अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक-कानूनी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ असार २०८३, आईतवार १२:५२निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रगति ७५.५ प्रतिशत
दमौली : राष्ट्रिय गौरवको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ । आयोजनाको बाँध, विद्युतगृह तथा प्रसारण लाइन निर्माण निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको छ भने सामाजिक, वातावरणीय संरक्षण तथा आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमसमेत समानान्तर रूपमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ असार २०८३, आईतवार १२:४१घिरिङका किसानलाई अनुदानमा कृषि उपकरण
तनहुँको घिरिङ गाउँपालिकाले नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदानअन्तर्गत रु. ७५ लाखको कृषि यान्त्रिकीकरण कार्यक्रममार्फत कृषकलाई कृषि उपकरण वितरण गरेको छ । कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ३ अश्वशक्ति क्षमताका १०० वटा कम्बाइन मिल, ९ अश्वशक्ति डिजेल इन्जिनसहितका १२० वटा हाते ट्र्याक्टर तथा ७ अश्वशक्ति क्षमताका ६०…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ असार २०८३, आईतवार १२:३९बन्दीपुरका कृषकलाई मौरी सहितका घार वितरण
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले कृषकहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले मौरीसहितका घार वितरण गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिका अध्यक्ष सुरेन्द्रहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङको पहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँपालिकाका ६ वटै वडाका छनोट भएका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० असार २०८३, शनिबार १२:०४तनहुँमा निर्माण हुन गइरहेको तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु
दमौली : अमेरिकी डलर २२७ मिलियनको लागतमा तनहुँमा निर्माण हुन गइरहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० असार २०८३, शनिबार ११:५८तनहुँको दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
दमौली : तनहुँको दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन भएको छ । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई करोड बजेट विनियोजन गरेको…
पुरा पढ्नुहोस -
अर्थ
१९ असार २०८३, शुक्रबार ११:३९बढ्दैछन् तारे होटल र रिसोर्ट
काठमाडौँ : नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि बढ्दै गएको पाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटनका क्षेत्रमा लगानी बढ्दै गएको देखिएको हो । फलस्वरूप नेपालमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ असार २०८३, बिहीबार १२:३४पिरोमा ‘गुलियो’ खुसी
नारायणगढ (चितवन) : स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको एउटा अब्बल उदाहरण प्रस्तुत गर्नुभएको छ । खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएड) उत्तीर्ण गरेपछि सुरु गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ असार २०८३, मंगलवार १२:२२आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन स्नातक कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन
दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको स्नातक तहको होटल व्यवस्थापन -बीएचएम) कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयबाट गठित टोलीले सोमबार सम्भाव्यता अध्ययन गरेको छ । होटल व्यवस्थापन विषय थपका लागि आएको सम्भाव्यता अध्ययन टोलीले क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक तयारी, आर्थिक व्यवस्थापन तथा…
पुरा पढ्नुहोस -
अर्थ
१६ असार २०८३, मंगलवार १२:१८म्याग्दे गाउँपालिकाद्वारा रु ७४ करोड ३२ लाख बजेट पारित
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गरेको छ । सोमबार आयोजित २०औं अधिवेशनले आगामी वर्षका लागि बजेट पारित गरेको हो। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बजेट पारितका लागि सभामा निर्णयाार्थ पेश गरेकामा सभाले सर्वसम्मत बजेट पारित गरेको हो । सभाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०८३, सोमबार १६:२०व्यास नगरपालिकाभित्रका १८ वटा होटल तथा रेष्टुराँको खाद्य स्वच्छता स्तरीकरण
दमौली : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीले व्यास नगरपालिकाभित्रका १८ वटा होटल तथा रेष्टुराँको आज अनुगमन गरेको छ । कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तरका आधारमा होटलको अनुगमन गरी स्तरीकरण निर्धारण गर्दा पाँच वटा होटलले मापदण्ड पूरा गर्न नसकेको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०८३, सोमबार १६:१५जलवायुको मारमा धानको सुरक्षा
पछिल्लो समय जलवायु परिवर्तनको असरले बढाएको सुक्खा तथा खडेरीको असर प्रत्यक्ष रूपमा कृषि क्षेत्रमा देखिन थालेको छ । नेपालजस्तो धानखेतीमा आत्मनिर्भर बन्ने प्रयासरत मुलुकलाई जलवायुजन्य सङ्कटको सामना गर्न चुनौती थपिँदै गएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुनसक्ने प्रक्षेपण…
पुरा पढ्नुहोस