अर्थ
-
Top 3 Feature Posts
२३ माघ २०८१, बुधबार १०:५४तनहुँको आँवुखैरेनी घलडाँडाका कृषकले १५ वर्षपछि पुनः सुरु गरे गहुँ खेती
आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिका–६ घलडाँडामा रहेको ‘घलडाँडा कृषक समुह’का कृषकहरूले १५ वर्षको अन्तरालपछि गहुँ खेतीमा उत्साहका साथ फर्किएका छन् । गाउँपालिकाको कृषि शाखाको सहयोग र प्राविधिक मार्गदर्शन प्राप्त गरेपछि समुहका कृषकहरूले २० रोपनी क्षेत्रफलमा सामुहिक रूपमा गहुँ खेती गरेका हुन् । समुहले पछिल्लो समय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ माघ २०८१, सोमबार १२:२७गण्डकीमा रु चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
गण्डकी : गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ माघ २०८१, सोमबार १२:२५नारायणघाट–बुटवल सडक विस्तारमा तीव्रता
नवलपुर (नवलपरासी) : राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारले गति लिएको छ । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले अहिले उक्त खण्डका विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो । “फेब्रुअरीमा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र गर्ने गरी काम भइरहेको छ”,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० माघ २०८१, आईतवार ११:०६सामाजिक न्यायका कार्यक्रमलाई प्राथमिकता दिंदै आएका छौ : नगरप्रमुख न्यौपाने
दमौली : व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले सामाजिक न्यायका कार्यक्रमलाई नगरकार्यपालिकाको प्रथमिकता दिंदै आएको बताएका छन् । वडा नं. २ को केराबारीमा सञ्चालन गरिएको एकहप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमको शनिबार समापन गर्दै उनले सामाजिक न्यायका कार्यक्रमलाई राजनीतिक नजरले हेर्न नहुने बताए । ‘समयसान्दर्भिक सीप…
पुरा पढ्नुहोस -
अर्थ
२० माघ २०८१, आईतवार ११:०४तनहुँ जलविद्युत आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका १०१ परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी ११८ परिवारलाई क्षतिपूर्ति प्रदान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ माघ २०८१, शनिबार ११:५५डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङको उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा
लमजुङ : लमजुङ उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम चरणमा पुगेको छ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी नविन विष्टका अनुसार हालसम्म टेवा, पर्खाल, ग्याबिन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ माघ २०८१, शनिबार ११:५३एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
दमौली : गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडादेखि म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम भएकामा हालसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ माघ २०८१, शुक्रबार १३:०६भादगाउँ सहलगानी खानेपानी योजना : भद्रुडाँडामा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण सुरु
तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा निर्माणधिन मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्यले गति लिन थालेको छ । निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सनले बीचमा केही महिना निर्माण कार्यमा ढिलासुस्ती गरेपछि अहिले पुनः जनशक्ति परिचालन गरी निर्माण कार्यलाई तीब्रता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ माघ २०८१, शुक्रबार १३:०२फेसन डिजाइन तालिम
तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित केराबारीमा गत आइतबारदेखि सञ्चालन गरिएको एक हप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमका सहभागि महिलाहरु फेसन डिजाइन सम्बन्धी सीप सिक्दै । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, राष्ट्रिय महिला उद्यमी समिति तनहुँ, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तनहुँको आयोजना तथा नेपाल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ माघ २०८१, बुधबार ११:२५सुन्तलाबाट तनहुँमा करिब रु ४२ करोड भित्रियो, जलवायु परिवर्तनको असरले सुन्तलामा रोगको प्रकोप
तनहुँ : सुन्तला बिक्रीबाट तनहुँमा यस वर्ष करिब ४२ करोड रुपैयाँ बढि भित्रिएको छ। कृषि ज्ञान केन्द्र तनहुँका अनुसार सुन्तला बेचेर झण्डै ४२ करोड ५० लाख रुपैयाँ कृषकले कमाएका छन् । गत वर्षको तुलनामा यो वर्ष तनहुँमा २ करोड ५० लाख रुपैयाँ बढी सुन्तलाबाट आम्दानी…
पुरा पढ्नुहोस -
अर्थ
१३ माघ २०८१, आईतवार १२:४९बाँसखर्क अर्थात् सुन्तलाखर्क : पाखैभरि पहेँलपुर सुन्तला
गण्डकी : बासखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क पर्नुभयो । पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उहाँका लागि त्यो दृश्य झनै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ माघ २०८१, आईतवार ११:५०सहकारीले कफि किनेपछि शुक्लागण्डकीका कृषक उत्साहित
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् । दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन् । सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत्पादित कफीको बजार खोज्दै…
पुरा पढ्नुहोस