अर्थ
-
अर्थ
२६ बैशाख २०८२, शुक्रबार १५:०७पोेखरा–छेन्दु सिधा उडान र पोखरेली सपना
पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षपछि पोखरादेखि छेन्दुसम्मको सिधा उडान सञ्चालनले पोखरेलीमा केही आशा जगाएको छ । यस उडानले चिनियाँ पर्यटकको सिधा गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्ने आशामा व्यवसायी देखिन्छन् । सिधा सम्पर्कले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानसँगै होटल, होमस्टे, ट्राभल एजेन्सी, यातायात, रेस्टुरेन्ट, गाइड सेवालगायतका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ बैशाख २०८२, शुक्रबार ११:२७आँवुखैरेनीका कृषकलाई उन्नत जातका व्याड बोका वितरण
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकलाई उन्नत जातको व्याड बोका वितरण गरेको छ । कार्यक्रम अन्तर्गत कृषि फर्म र कृषक समूहहरूको माग अनुसार उच्च प्रजनन् क्षमता भएका ८ वटा जमुनापारी क्रस र १५ वटा बोएर क्रस जातका बोकाहरू वितरण गरिएको हो । गाउँपालिकाद्वारा वितरण गरिएका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ बैशाख २०८२, बिहीबार २१:५४मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३ किलोमिटर कालोपत्रे बाँकी
पृथ्वी राजमार्गको आँबुखैरेनी-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको सडक विस्तार आयोजनाले जनाएको छ । एकतर्फी कालोपत्रे गर्न ३ किलोमिटर मात्रै बाँकी रहेको मुग्लिन पोखरा सडक आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । बाँकी सडक कालोपत्रे गर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ बैशाख २०८२, बिहीबार ११:३५तनहुँमा कृषक आकर्षित नहुँदा लोपको संघारमा रेशम किरा खेती, प्रदर्शनी र बीउ संरक्षणका लागि मात्रै खेती गरिदै
बन्दीपुर : सेतो सुनको उपमा पाएको रेशम किरा खेतीमा कृषकको आकर्षण नदेखिदा लोपको संघारमा पुगेको छ । विश्वबजारमा रेशमको धागोबाट उत्पादित कपडाको मूल्य र माग उच्च रहे पनि नेपालमा भने रेशम किराको खेती हुँदैन । तनहुँमा रेशम किराको खेती प्रदर्शनीमा मात्र सीमित बनेको व्यवसायिक कीट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ बैशाख २०८२, मंगलवार २०:१७राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि सङ्घ सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । यसअघि सङ्घ सरकारले यो शीर्षकमा प्रदेश र स्थानीय तहमा जाने तेस्रो किस्तावापतको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ बैशाख २०८२, मंगलवार १२:३८किसानले उत्पादन गरेको फापर गाउँपालिकाले खरिद गरी बिक्री गरिदिन थाल्यो
दमौली : आँबुखैरेनी गाउँपालिकाले यहाँका नौ जना कृषकद्वारा उत्पादित छ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ बैशाख २०८२, सोमबार ११:५३गोलभेडा बजार पठाउने तयारी
तनहुँको आँवुखैरेनी गाउँपालिका–१ की तारा अधिकारी आफ्नो बारीमा उत्पादन भएको गोलभेडा पाकेपछि टिपेर बजार पठाउने तयारी गर्दै । उनि व्यवसायिक रुपमा तरकारी खेती गर्ने सफल कृषक हुन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
अर्थ
२१ बैशाख २०८२, आईतवार १२:४४घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
गोरखा : गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो । दुई लेनको उक्त सडकको चौडाइ सात मिटर छ । एमएस, बिरुवा, वाइबा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ बैशाख २०८२, आईतवार १२:४१पोखरा–मुग्लिन सडक आयोजना : सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
गण्डकी : तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति जम्मा ४४.६६ प्रशित पुगेको छ । पोखरा–मुग्लिन सडकमा पर्ने उक्त पुलको ठेक्का अवधि आगामी भदौमा सकिँदै छ । विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० बैशाख २०८२, शनिबार १३:३२व्यवस्थित सहर विकासका लागि तनहुँमा एकीकरण आयोजना, २२ दशमलब ८ प्रतिशत भौतिक प्रगति
दमौली : व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा एकीकरण आयोजनामा २२ दशमलब ८ प्रतिशत भौतिक प्रगति भएको छ । व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा एकीकरण आयोजनामा चैत मसान्तसम्म उक्त प्रगति भएको हो । त्यस्तै आयोजनामा २५ प्रतिशत आर्थिक प्रगति भएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० बैशाख २०८२, शनिबार १३:२१दुलेगौडा–हर्कपुर मोटर मार्ग ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट सुरू हुने दुलेगौडा–हर्कपुर मोटर मार्ग ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नतिको काम थालिएको छ । उक्त सडकमा स्तरोन्नतिपछि जिल्लाका शुक्लागण्डकी, म्याग्दे र व्यासका गरी तीन पालिकाका तीन हजार बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । शुक्लागण्डकीका नगरप्रमुख कृष्णराज पण्डितका अनुसार…
पुरा पढ्नुहोस -
अर्थ
१८ बैशाख २०८२, बिहीबार १३:०६तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण
दमौली : तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ । चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले…
पुरा पढ्नुहोस