अर्थ
-
Top 3 Feature Posts
१९ भाद्र २०८१, बुधबार १३:४०नयाँ सहर आयोजना डुम्रे भन्सार : आठ वर्षमा रु ९५ करोड लगानी
दमौली : नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा रु ९५ करोड ८७ लाख लगानी गरेको हो । कार्यालयले भौतिक पूर्वाधार, सामाजिक…
पुरा पढ्नुहोस -
अर्थ
१८ भाद्र २०८१, मंगलवार १४:०१प्रतिफल दिने क्षेत्र लगानीको प्राथमिकतामाः अर्थमन्त्री पौडेल
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग आज अर्थ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ भाद्र २०८१, मंगलवार १३:५६तनहुँको आँवुखैरेनीमा व्यवसायीक फूलखेती : सयपत्रीका ४० हजार विरुवा रोपियो
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा ४० हजार सयपत्रीका बिरुवा रोपिएको छ । गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यान्चोक लघुउद्यम महिला सङ्घले ३५ रोपनी क्षेत्रफलमा ४० हजार सयपत्रीका बिरुवा रोपेको हो । गत साउन २५ गतेदेखि भदौ पहिलो सातासम्म सयपत्रीका बिरुवा रोपिएको गाउँपालिकाका कृषि शाखा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ भाद्र २०८१, सोमबार १२:१३उत्पादनमा अनुदान कार्यक्रमले भानुका पशुपालक किसान उत्साहित
भानु : तनहुँको भानु नगरपालिकाले पशुपालक किसानलाई उत्पादानमा आधारित अनुदानको व्यवस्था गरेपछि किसानहरु व्यवसायिक पशुपालनमा उत्साहित भएका छन् । गत आर्थिक वर्षमा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजार रुपैयाँका दरले ३७ जना किसानलाई अनुदान दिएपछि व्यावसायिक पशुपालनमा किसान आकर्षित भएका हुन् । नगरपालिकाले घाँसखेतीका साथ…
पुरा पढ्नुहोस -
अर्थ
१५ भाद्र २०८१, शनिबार १४:१९एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा उल्लेख्य प्रगति भएको दाबी
काठमाडौँ : मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ । एमसिसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने अर्थात् ‘इन्ट्रि इन टु फोर्स’ (इआइएफ) चरणमा गएको थियो । मिलेनियम च्यालेञ्ज एकाउन्ट, नेपाल विकास समिति (एमसिए–नेपाल) ले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ भाद्र २०८१, शनिबार १३:३९परीक्षणको छ वर्षपछि तनहुँसुरस्थित अर्चलेडाँडाबाट प्याराग्लाइडिङ सञ्चालनको तयारी
दमौली : तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…
पुरा पढ्नुहोस -
अर्थ
१४ भाद्र २०८१, शुक्रबार १९:३५घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट
गण्डकी : घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ । गत जेठमा ३४ हजार दुई सय ३० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन् । गत असारमा कूल १० हजार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ भाद्र २०८१, बिहीबार १४:२६तनहुँको छाब्दीबाराही मन्दिरमा दुई सय परिवारलाई रोजगारी
तनहुँ : जिल्लाको चर्चित छाब्दीबाराही मन्दिरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ दैनिक भक्तजनको घुइँचो बढ्न थालेको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहरका रुपमा परिचित यस मन्दिर परिसरमा करिब दुई सय परिवारले स्वरोजगारी अपनाउँदै आएका छन् । गत शनिबार मात्र करिब पाँच हजारको सङ्ख्यामा भक्तजन आउने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ भाद्र २०८१, बिहीबार १३:५२राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमा बोयर बोका र खरी जातको बाख्राको माग उच्च
दमौली : तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ३६ बढी बाख्रा उत्पादन भएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ भाद्र २०८१, बिहीबार १३:०७दमौलीमा कृषि उपज केन्द्र सञ्चालन
दमौली : तनहुँको दमौलीमा कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको छ । ग्रामीण क्षेत्रका बासिन्दाले उत्पादन गरेको प्राङ्गारिक कृषि उपजलाई बजारसम्म पु¥याउन व्यास नगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा ल्याएको हो । व्यास नगरपालिका–१३ मा रहेका किसानले उत्पादन गरेका प्राङ्गारिक कृषि उपजलाई सहज तवरले बजारसम्म पु¥याउने हेतुले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ भाद्र २०८१, बुधबार १३:१६अँध्यारोबाट ‘उज्यालो’ समृद्धिको यात्रामा ऊर्जा क्षेत्र
काठमाडौँ : कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै बस्नुपर्ने बाध्यता आममानिसमा थियो । अँध्यारोसँगै जनजीवन चलाउनुपर्दा मुलुकको अर्थतन्त्र पनि त्यस्तै सुस्त थियो । औद्योगिक वातावरण थिएन । मानिसमा आशा थिएन,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ भाद्र २०८१, बुधबार १२:४१तनहुँको झाँगाझोलीलाई जडीबुटीको “शैक्षिक हब”का रुपमा विकास गरिदै
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’का रुपमा विकास गरिदै लगिएको छ । ‘प्राकृतिक तथा साँस्कृतिक सम्पदा नै हाम्रो पर्यटन प्रवद्र्धनका प्रमुख आधार’ भन्ने मुख्या लक्ष्यका साथ अगाडि बढेको झाँगाझोली एग्रो टुरिजम प्रालिले जडीबुटीको शैक्षिक हबको केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरु निर्माण गरिरहेको…
पुरा पढ्नुहोस