अर्थ
-
Top 3 Feature Posts
२० श्रावण २०८१, आईतवार १४:३९सुक्खाटारबाहेक तनहुँका अधिकांश ठाउँमा रोपाइँ सकियो
दमौली : साउनको तेस्रो सातासम्म तनहुँका अधिकांश ठाउँमा धान रोपाइँ सकिएको छ । सुक्खाटारबाहेकका अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार हालसम्म ९६ दशमलव दुई प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । उहाँले हालसम्म सात…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ श्रावण २०८१, बुधबार १३:४३तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता, २६२ उद्योग बन्द
दमौली : आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ श्रावण २०८१, मंगलवार २१:४२मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको अपेक्षा
सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जबकी गत वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँसम्म भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ श्रावण २०८१, मंगलवार १२:२०पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ ताजा तरकारी
पोखरा । पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिइन्। त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ श्रावण २०८१, शुक्रबार १४:३५मौद्रिक नीति सार्वजनिक : व्यापार, व्यवसायलाई के आयो सहुलियत ? (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै परिस्थितिजन्य कारणले उद्योग व्यवसाय बन्द रहेता पनि कर्जाको सावाँब्याज भुक्तानी नियमित गर्ने उद्योग व्यवसायलाई कर्जा वर्गीकरण र जोखिम व्यवस्थाको लागि आवश्यक सहजीकरण गरिने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ श्रावण २०८१, बुधबार १९:०१गण्डकीमा रोपाइँ: बागलुङमा सबैभन्दा बढी, गोरखामा कम, तनहुँमा ९२ प्रतिशत रोपाइँ
गण्डकी : साउन पहिलो सातासम्ममा गण्डकी प्रदेशमा करिब ८४ दशमलव २६ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी बागलुङमा ९५ दशमलव ०१ र गोरखामा जम्मा ५४ दशमलव ७३ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । कास्कीमा ९५, नवलपरासीमा ९२, तनहुँमा ९२, स्याङ्जामा…
पुरा पढ्नुहोस -
अर्थ
८ श्रावण २०८१, मंगलवार १३:२७वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब, डेढ खर्बको निर्यात
काठमाडौँ : गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल रु १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ श्रावण २०८१, मंगलवार १३:१८कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वीनाकाबाट ८५ करोडको कोदो आयात
झापा : पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिनुभयो…
पुरा पढ्नुहोस -
अर्थ
७ श्रावण २०८१, सोमबार १९:४८६ अर्बको बासमती चामलसहित एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात
काठमाडौँ । नेपालमा ६ अर्बको बासमती चामल आयात भएको छ । यस्तै एक वर्षको अवधिमा कुल ४५ अर्ब बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब…
पुरा पढ्नुहोस -
अर्थ
७ श्रावण २०८१, सोमबार १९:४५एक वर्षमा २८ अर्बभन्दा बढीको विदेशी तरकारी खाए नेपालीले
काठमाडौँ । नेपालीले एक वर्षमा २८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी तरकारी खाएको पाइएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी आयात भएको हो । विभागको तथ्यांक अनुसार एक वर्षमा ५ लाख ४५ हजार मेट्रिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ श्रावण २०८१, शनिबार १२:४१तनहुँका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार
दमौली : कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ श्रावण २०८१, शुक्रबार १४:०१लमजुङको राइनासमा कृषि कर्ममा रमाएका प्रसाईं
सुन्दरबजार : कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बन्नुभएको छ सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसाईंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आउनुभएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्यक पनि केही सिक्छन् ।…
पुरा पढ्नुहोस