खेलकुद
-
खेलकुद
सत्यवतीले जित्यो स्कूल लिग क्रिकेटको उपाधि
तनहुँ जिल्ला क्रिकेट संघले आयोजना गरेको स्कूल क्रिकेट लिगको उपाधि व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ । व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदानमा आज भएको फाइनल खेलमा व्यास नगरपालिका-१ स्थित निर्मल माध्यमिक विद्यालयलाई नौ विकेटले पराजित गर्दै सत्यवतीले उपाधि जितेको हो । टस जितेर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकीले जित्यो
तनहुँको दमौलीमा आयोजित जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जित्न सफल भएको छ । तनहुँ जिल्ला भलिबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा घिरिङ गाउँपालिकालाई सोझो सेटमा हराउँदै शुक्लागण्डकीले उपाधि जितेको हो । शनिबार फाइनल खेल आयोजना गरिएकामा दुइ सेट सकिएपछि हावाहुरी र पानीले खेल…
पुरा पढ्नुहोस -
खेलकुद
विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ
कालापत्थर (सोलुखुम्बु) : विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न…
पुरा पढ्नुहोस -
खेलकुद
देवघाट-हलेसी-सगरमाथा मोटर र्याली
देवघाट–हलेसी–सगरमाथा मोटर र्याली आजदेखि सुरू भएको छ । नेपाल अटोमोबाइल एशोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एशोसिएसन (काडा) ले मोटर टुरिज्म तथा मोटर स्पोट्र्स प्रवर्द्धन गर्ने उद्देश्यका साथ संयुक्तरुपमा अटो जिमखाना एवं मोटर ट्युरिङ एन्ड टिडिएस र्याली (प्रतियोगिता) सुरूआत गरेका हुन् । दुई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रथम पञ्चमुनिदेव एसइइ कप भलिवल प्रतियोगिता
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले आयोजना गरेको प्रथम पञ्चमुनिदेव एसइइ कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । २०८० सालको एसइइ परीक्षामा सहभागि विद्यार्थी खेलाडीहरु बीच आयोजित प्रतियोगितामा छात्रतर्फ१८ र छात्रातर्फ ४ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा छात्रतर्फ प्रथम र द्धितीय हुने समुहलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गण्डकी प्रदेश सरकारले तनहुँको गणपतिमा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने
गण्डकी प्रदेश सरकारले प्रदेशका दुइ जिल्लामा प्रादेशिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको चैत ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नवलपुरको कावासोती नगरपालिका वडा नं २ नवदुर्गा खेल मैदान र तनहुँ शुक्लागण्डकी वडा नं.…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्याराग्लाइडिङले बन्दीपुरमा पर्यटक बढे
साहसिक खेल प्याराग्लाइडिङले बन्दीपुरमा आन्तरिक एवं बाहृय पर्यटकको चहलपहल बढाएको छ । बन्दीपुरको भञ्ज्याङ चौताराबाट सिमलटारसम्मगरिने प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको हो । समुद्र सतहबाट एक हजार दुइ सय मिटर उचाइमा रहेको भञ्ज्याङ चौताराबाट उडान सुरु भई करिब १०० मिटरसम्मको उचाइमा मुकुन्देश्वरी डाँडा छेउ हुँदै मनोरञ्जन…
पुरा पढ्नुहोस -
खेलकुद
भिमादमा अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु
तनहुँको भिमादमा राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीले राष्ट्रिय युवा संघ कप अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८० शुरु गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भिमाद ८ ले भिमाद-६ लाई २-१ को सेटले पराजित गरेको छ । शुक्रवार विहान ९ बजेदेखि खेल शुरु हुने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदी किनारमा खुला व्यायामशाला निर्माण
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र शुक्ला नागढुङ्गा शवदाह गृहको साझेदारीमा सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको हो । शारीरिक स्फूर्तिका लागि व्यायाम आवश्यक भएकाले खुला व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष दीर्घबहादुर थापाले राससलाई…
पुरा पढ्नुहोस -
खेलकुद
नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?
काठमाडौँ : घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिनुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौँ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत…
पुरा पढ्नुहोस -
खेलकुद
चितवनको मिनी म्याराथनमा तनहुँको निर्मल माविका दुइ छात्राले सातौ र नवौ स्थान प्राप्त गरी पुरस्कृत
रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको रोटरी मिनी म्याराथनमा तनहुँको दमौली स्थित निर्मल माध्यमिक विद्यालयका दुइ छात्रा पनि पुरस्कृत हुन सफल भएका छन् । महिलातर्फको पाँच किमी दौड प्रतियोगितामा सहभागि भएका निर्मल माविका छात्राहरु व्यास-१० दुम्सीचौरकी मेनुका गुरुङले सातौ स्थान र भानु-१२ आहालेकी सन्ध्या अधिकारीले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानु नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. २ ले जित्यो
तनहुँको भानु नगरपालिकामा आयोजित भानु नगरस्तरीय प्रथम मेयर कप नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि वडा नं २ ले जितेको छ । भानु-१ भन्सार स्थित भानु क्षेत्रीय रङ्गशालामा शनिबार भएको फाईनल खेलमा निर्धारित समय अवधिभर कुनैपनि गोल नभएपछि खेल पेनाल्टि सुट आउटमा ४-२ को गोल…
पुरा पढ्नुहोस