खेलकुद
-
Top 3 Feature Posts
नवौं आदर्श कपको उपाधि थर्पुले जित्यो
तनहुँको म्याग्दे गाउँपालिकाको मनहरीमा आयोजित नवौं आदर्श तथा चौथो तारा स्मृति कपको उपाधि थर्पु युवा क्लब (ए)ले जितेको छ । शनिबार भएको फाइनल खेलमा दोभान युवा क्लबलाई पराजित गर्दै आदर्श कपको उपाधि थर्पुले चुमेको हो । खेलको एक मिनेटमै गोल गरी अग्रता लिएको थर्पु युवा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
घिरिङमा चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
तनहुँको घिरिङ गाउँपालिकामा चौथो घिरिङ अध्यक्ष कप भलिवल प्रतियोगिता आज आइतबारबाट सञ्चालन गरिने भएको छ । घिरिङ गाउँपालिकामा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । ‘खेलकुद अनुशासन र राष्ट्रभक्ति समृद्व घिरिङका लागि स्वास्थ जनशक्ति’ भने नाराका साथ खेलको विकास गर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको शुक्लागण्डकीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
तनहुँको शुक्लागण्डकी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । रनिङ शिल्डको पहिलो दिन शुक्रबार विभिन्न नौ विधामा स्पर्धा गराइएको छ । १५०० मिटरको छात्र दौडमा अरनिको मावि खैरेनीटारका सुगम गुरुङले स्वर्ण पदक जितेका छन् । त्यस्तै पञ्चमुनीदेव मावि दुलेगौँडाका मिलन थापाले रजत…
पुरा पढ्नुहोस -
खेलकुद
आदिकवि भानुभक्त क्याम्पसमा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न
दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा गत फागुन २३ गतेदेखि जारी बाषिर्क खेलकुद कार्यक्रम-०७७ अर्न्तर्गतका खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । कार्यक्रम अन्तरगत सञ्चालित सेभेन ए साइड पुरुष फुटबल तर्फबिबिएस प्रथम वर्षो रोहीत क्षेत्रीले नेतृत्वको टिम बिजेता बनेको छ भने कक्षा १२ व्यवस्थापन समूहको उमेश आलेले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानुमा चैत्र ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
तनहुँको भानु नगरपालिकाले यही चैत्र ४ देखि ६ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । नगरप्रमुख उदयराज गौलीको अध्यक्षतामा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा स्थानीय स्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको ‘प्रथम व्यास नगर हाफ म्याराथन २०७७’ को उपाधि धादिङकी रसिलाले जितिन
तनहुँको व्यास नगरपालिकाले १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि धादिङकी रसिला तामाङले जितेकी छन् । दमौलीको धार्मिक पर्यटकीय स्थल व्यासगुफादेखि ऐतिहासिक स्थल तनहुँसुरसम्मको २१ किलोमिटर दुरी एक घण्टा ४९ मिनेटमा पार गर्दै धादिङकी रसिलाले प्रतियोगिताको उपाधी जित्न सफल…
पुरा पढ्नुहोस -
खेलकुद
प्रथम व्यास नगर महिला हाफ म्याराथनमा ५६ जनाको नाम दर्ता
१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको प्रथम महिला हाफ म्याराथन दौड प्रतियोगितामा ५६ जना सहभागी हुने भएका छन् । धार्मिक पर्यटकीय स्थल व्यास-३ व्यासगुफादेखि ऐतिहासिक स्थल व्यास-११ को तनहुँसुरसम्मको २१ किलोमिटर म्याराथनमा आइतबार साँझसम्म ५६ जनाले नाम दर्ता गराएको नगरपालिकाकी उपप्रमुख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको देवघाटमा नारी दिवसका अवसरमा श्रीमतीले श्रीमान् बोकेर दौडिने
नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रथम ऋषिङ अन्तरपालिका अध्यक्ष कपको उपाधि शुक्लागण्डकीले उचाल्यो
तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको ऋषिङ अध्यक्ष कप पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि तनहुँको शुक्लागण्डकी नगरपालिकाले जितेको छ । सोमबार भएको फाइनल खेलमा घिरिङ गाउँपालिकालाई ३-० सोझो सेटमा पराजित गर्दै शुक्लगण्डकी च्याम्पियन बनेको हो । फाइनल खेलमा शुक्लागण्डकीले घिरिङलाई २५-२२, २५-१५ र २५-१२ ले हराएको थियो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
ऋषिमा अध्यक्ष कप शुरु
तनहुँको ऋषिङ गाउँपालिकाले शनिबारदेखि सञ्चालन गरेको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभा सदस्य झुलबहादुर आले । गाउँपालिकाले पालिकास्तरीय भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद १ लाख ३५ हजार, ८० हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८औ सचिन स्मृति दौडको उपाधि भरतले जिते
भञ्ज्याङ समाचारदाता (दमौली) रोर्टयाक्ट क्लव अफ दमौलीले स्व. सचिन श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको १८औ सचिन स्मृति दौडको उपाधि भरत गुरुङले जितेका छन । दमौली अनसनचोकदेखि छाब्दी बसपार्कसम्मको ९ किमि दूरी ३० मिनेटमा पार गर्दै भारतीय सेनामा कार्यरत गुरुङले उपाधि जितेका हुन् । प्रतियोगितामा गोरखाका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यासमा प्रथम महिला हाफ म्याराथन प्रतियोगिता हुने
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले प्रथम महिला हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । बिगत चार वर्षदेखि अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी फागुन २४ गते दमौलीबाट तनहुँसुरसम्म महिला हाफ म्याराथन गर्ने तयारी गरेको हो । यस अघि मानुङकोटदेखि…
पुरा पढ्नुहोस