फाेटाे फिचर
-
२२ जेष्ठ २०८०, सोमबार ११:३१कृषकलाई हाते ट्याक्टर
तनहुँको भिमाद नगरपालिकालले कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गर्दै । नगरपालिकाले सहकारी, कृषिक समुह तथा फार्मलाई ५० प्रतिशत अनुदानमा १० वटा हाते ट्याक्टर वितरण गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ जेष्ठ २०८०, सोमबार ११:२१विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण
तनहुँको घिरिङ गाउँपालिका-३ स्थित चन्द्र ज्योति विद्यालय हाता भित्र वृक्षरोपण गरिदै। विश्व वातावरण दिवस २०२३ को अवसरमा आइतबार गाउँपालिकाको समन्वय र विद्यालयको आयोजनामा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, निवर्तमान अध्यक्ष रन बहादुर राना, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल, विद्यालय व्यवस्थापन समितिका…
पुरा पढ्नुहोस -
२१ जेष्ठ २०८०, आईतवार ११:२५पानी घट्टाको प्रयोग
रुकुम पूर्व सिस्ने गाउँपालिका-१ भ्वाङमा घट्टमा मकै पिसाउँदै स्थानीय वृद्धा । तस्बिर : कुलदीप न्यौपाने/रासस
पुरा पढ्नुहोस -
१९ जेष्ठ २०८०, शुक्रबार ११:३६उत्तर प्रसुती घरभेट जाँच कार्यक्रम
तनहुँको ऋषिङ गाउँपालिका-७ दधिवनमा घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्दै कोटदरबार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु । गाउँपालिकाले सुत्केरी तथा वृद्धवृद्धाहरुलाई घर आँगनमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ जेष्ठ २०८०, शुक्रबार ११:२६प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्ग उद्घाटन
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवा संयुक्तरुपमा उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
पुरा पढ्नुहोस -
१८ जेष्ठ २०८०, बिहीबार १९:०१बच्चा कोराल्ने हतारोमा बकुल्ला (फोटो फिचर)
बसन्त ऋतु सक्किएसंगै ग्रीष्म ऋतुको मध्यम समय छ । वर्षायाम नजिकिदै छ । यतिबेला विभिन्न प्रजातिका चराचुरुङ्गीहरुलाई बच्चा कोराल्ने हतारो छ । बकुल्ला (ग्रेड इग्रेट) प्रजातिको चरा पनि यतिबेला बच्चा कोराल्ने हतारोमा छ । जिल्लाको सदरमुकाम दमौलीबजारबाट करिव ७ सय मिटर पश्चिमतर्फ मादी नदि किनारसंगै…
पुरा पढ्नुहोस -
१८ जेष्ठ २०८०, बिहीबार ११:२८जीर्ण बनेको सडक मर्मत
तनहुँको दुलेगौंडा-ढोरफिर्दी-साँखे हुँदै स्याङ्जा जोड्ने मोटर मार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका-८ स्थित पाटनको उकालोमा वडा कार्यालयको सक्रियतामा ढलान गरी सडक मर्मत गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ जेष्ठ २०८०, बुधबार ११:१३कृषकलाई गोला सहितको मौरी घार
तनहुँको बन्दिपुर गाउँपालिका-२ हल थुम्काका विपन्न तथा आर्थिक अवस्था कम्जोर भएका महिला तथा युवायुवतीहरुलाई गोला सहितको मौरी घार हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा । कृषि ज्ञान केन्द्र तनहुँले ९० प्रतिशत अनुदानमा उपलब्ध गराएको ४६ वटा गोला सहितको मौरी घार तथा अनय कृषि उत्पादन…
पुरा पढ्नुहोस -
१५ जेष्ठ २०८०, सोमबार ११:५०गोलभेडा खेतीको अनुगमन
तनहुँका व्यास नगरपालिका-११ छिर्कनका कृषकले टनेल प्रविधिबाट गरेको गोलभेडा खेतीको अनुगमन गर्दै कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारी सहितको टोली । ग्रामीण पोषण सुरक्षण कार्यक्रम अन्तर्गत कृषकहरुले ९ वटा टनेलमा गोलभेडा खेती गरेका छन् । कृषकहरुले तल्लो भाग फलाम र माथिको भाग बाँसबाट…
पुरा पढ्नुहोस