फाेटाे फिचर
-
५ आश्विन २०८३, सोमबार १२:४५लाखे नाच प्रतियोगिता
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारमा आइतबार आयोजित लाखे नाच प्रतियोगिता । १७ टिमको सहभागिता रहेको प्रतियोगितामा श्रीकृष्ण ल्याम्ह पूजा खैरेनीटार प्रथम, अरिदेव ल्याम्ह पुच दुलेगौंडा दोस्रो र छाङ्गेली नेवाः खलः दमौली तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः रु. ३० हजार, २०…
पुरा पढ्नुहोस -
४ आश्विन २०८३, आईतवार १०:३२कहाँबाट कत जाने ?
पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएकी एक वाह्य पर्यटक बन्दीपुर घुम्नका लागि होडिङबोर्डमा राखिएको नक्शा हेर्दै । गाउँपालिकाले पर्यटकीय गन्तव्यका विषयमा क्यूआर कोड तयार गर्नुका साथै गन्तव्य पहिचानका लागि ठाउँ ठाउँमा नक्शा अंकित बोर्डहरु राखेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० भाद्र २०८३, मंगलवार १२:५२तीज गीत प्रतियोगितामा नृत्य
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति–४ ले हरितालिका तीज पर्वका अवसरमा सोमबार आयोजना गरेको खुला तीज गीत प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै सहभागि महिलाहरु । उक्त प्रतियोगितामा सहनशील दिदीबहिनी समूह, पोखरा–३२ प्रथम, उज्ज्वल आमा समूह, पोखरा द्वितीय र नेत्रज्योति उज्यालो…
पुरा पढ्नुहोस -
२९ भाद्र २०८३, सोमबार १३:०८नारेश्वर ताल
तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित नारेश्वर ताल । करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको नारेश्वर ताल व्यास नगरपालिकाले कङ्क्रिट ग्राभिटी ड्याम प्रविधिबाट निर्माण गरेको हो । तालको बाँध करिब आठ मिटर अग्लो छ भने औसत गहिराइ २/५ देखि तीन मिटरसम्म रहेको छ । तालमा करिब २५ हजारदेखि…
पुरा पढ्नुहोस -
२५ भाद्र २०८३, बिहीबार १०:२०परम्परागत पेशा
तनहुँको व्यास नगरपालिका–५, पाटनकी भारती थापा परम्परागत पेशाको मौलिक पहिचान जोगाउने उद्देश्यले तानमा कपडा बुन्दै । मगर समुदायका पुरुषले लगाउने कछाड तथा महिलाले भिर्ने विभिन्न परम्परागत कपडा भारतीले आफ्नै हातले बुन्ने गर्छिन । आधुनिक मेसिनबाट उत्पादन हुने कपडाको प्रयोग बढिरहेका बेला हातले बुनेका यस्ता मौलिक…
पुरा पढ्नुहोस -
३ भाद्र २०८३, बुधबार ०९:४२ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित धरमपानी स्वास्थ्य चौकीले सेवा क्षेत्रका ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा र नसर्ने रोगको स्कृनिङ गर्दै स्वास्थ्यकर्मी । यस कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था परीक्षण तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य जाँच, परामर्श र आवश्यक स्वास्थ्य सेवाका बारेमा जानकारी प्रदान गर्ने गरिएको छ ।…
पुरा पढ्नुहोस -
२७ श्रावण २०८३, बुधबार १३:२३कोदो रोपाई
तनहुँको भानु नगरपालिका–१३ बाँकेपसलका किसानहरु पाखोबारीमा मकै खेती थन्काएसंगै कोदोको विऊ रोप्दै। पुरुषले खनजोत गरी महिलाले कोदोको विऊ रोप्ने परम्परागत प्रचलन रहेपनि पछिल्ला केही वर्षयता गाउँमा युवा जनशक्ति नहुँदा मिनी ट्रिलरले बारी जोतेर कोदोको विऊ रोप्न थालिएको छ । कोदो खेतीका लागि युवा श्रमशक्तिको आवश्यकता…
पुरा पढ्नुहोस -
२२ श्रावण २०८३, शुक्रबार ०८:२०रानी वनबाट घाँसकाटेर फर्कदै ८४ वर्षीया मनकुमारी
उमेर ८४ वर्ष पुग्दा धेरैजसो मानिस विश्रामको खोजीमा हुन्छन् । तर तनहुँको बन्दीपुरकी मनकुमारी थापा भने अझै पनि दैनिक जीवनका काममा उत्तिकै सक्रिय छिन् । बन्दीपुरस्थित रानी वनबाट उनी आफैं घाँस काटेर घर ल्याउने गर्छिन् । उमेरले पाका भए पनि उनको जोस, जाँगर र मेहनत…
पुरा पढ्नुहोस -
२२ श्रावण २०८३, शुक्रबार ०८:१३बुद्धसिंह मार्गमा पहिरो
तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्दीघाट खण्डमा पहिरो खस्दा बुद्धसिंह मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका काराण् बुधबारदेखि सडक अवरुद्ध हुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारण, बिरामी, वृद्धवृद्धा तथा विद्यालय जाने बालबालिका समस्यामा परेका छन् । स्थानीय सेतीगंगा आधारभूत विद्यालयका प्रधानाध्यापक सिद्धान्त गर्जामगरका अनुसार मास्दीघाटका…
पुरा पढ्नुहोस