फाेटाे फिचर
-
५ जेष्ठ २०७८, बुधबार १२:५९शुक्लागण्डकीका योजना अनुगमन
निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत तनहुँको शुक्लागण्डकी-३ को भुलभुलेबाराही मोटरमार्ग अन्तरगत गाछेपानीमा नाली निर्माण गर्दै निर्माणकर्मीहरु । उक्त योजनाको तनहुँ निर्वाचन क्षेत्र नं. २(१) गण्डकी प्रदेशकी सांसद आशा कोइराला नेतृत्वको अनुगमन समितिले अनुगमन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ जेष्ठ २०७८, मंगलवार १३:३०सवारी पासको चेकजाँच
पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली स्थित भोर्लेटारचोकमा सवारीको पासको चेकजाँच गर्दै सुरक्षाकर्मीहरु । तनहुँमा कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गरी कडाइ गरिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ जेष्ठ २०७८, सोमबार १२:४३साँगे खोलामा माछा मार्दै
तनहुँको व्यास नगरपालिका-५, साँगे खोलामा माछा मार्दै महिलाहरु । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
३१ बैशाख २०७८, शुक्रबार १२:३१निषेधाज्ञामा हिड्नेलाई सोधपुछ
दोश्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएसंगै रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञाको समयमा हिड्डुल गर्नेलाई सोधपुच्छ गर्दै सशस्त्र प्रहरी । निषेधाज्ञा उल्लंघन गरी मानिसहरु हिड्डुल गर्न थालेपछि दमौलीमा सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारेको छ । तस्विर :…
पुरा पढ्नुहोस -
३१ बैशाख २०७८, शुक्रबार १२:०५मिर्लुङकोट क्षेत्रको रमणीय केही दृश्यहरु (फोटोफिचर)
तनहुँको दोश्रो अग्लो पहाड मिर्लुङकोटको काँखमा अबस्ति भानु नगरपालिका-१३ को ग्रामीण बस्ति टुटेपानी र बास्पानी गाउँ । गुरुङ समुदायको बसोवास रहेको यी गाउँमा ग्रामीण पर्यटन प्रवर्द्धनमा नमुना होमस्टे बन्दै गएका छन् । गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा विकास भएको टुटेपानी नमुना सामुदायिक होमस्टे कोरोना कहरको…
पुरा पढ्नुहोस -
३० बैशाख २०७८, बिहीबार ११:३६फलफूल खरिद बिक्री
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेबजार स्थित चन्द्रावतीचोकमा फलफूल खरिद बिक्री गरिदै । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ बैशाख २०७८, बुधबार ११:३५तरकारी खरिद बिक्री
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारमा मंगलबार बिहान तरकारी खरिद गर्दै उपभोक्ताहरु । जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाका कारण बिहान ५ देखि ९ बजेसम्म अत्यावश्यक वस्तु खरिद बिक्रीका लागि समय तोकेसंगै स्थानीय तरकारी उत्पादक एवं व्यवसायीहरुले डुम्रे बजार क्षेत्रमा घरघरमै…
पुरा पढ्नुहोस -
२९ बैशाख २०७८, बुधबार ११:२१गाईभैसीलाई पराल
तनहुँको आँवुखैरेनी गाउँपालिका-२ मार्किचोकका एक कृषक गाईभैसीलाई खुवाउन टउवामा राखिएको पराल निकाल्दै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ बैशाख २०७८, मंगलवार १६:०२लापरवाही बढेपछि तनहुँको दमौली बजारका चोकचोकमा सशस्त्र प्रहरी तैनाथ
दोश्रो लहरको कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलन थालेपछि रोकथाम तथा जोखिम न्यूनिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले वैशाख २२ गते रातीदेखि वैशाख ३१ गते राती १२ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गरी सर्वसाधारणहरु हिड्डुल गर्ने, सावारी…
पुरा पढ्नुहोस