फाेटाे फिचर
-
२१ श्रावण २०८३, बिहीबार १२:१३सम्पादकीय : स्तनपान – स्वस्थ पुस्ताको पहिलो आधार
हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । यो केवल एक औपचारिक स्वास्थ्य अभियान होइन, भावी पुस्ताको स्वास्थ्य, बौद्धिक विकास र समृद्ध समाज निर्माणसँग जोडिएको विश्वव्यापी प्रतिबद्धता हो । यस वर्षको नारा æजीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी…
पुरा पढ्नुहोस -
२१ श्रावण २०८३, बिहीबार १२:१२विद्यालय स्वास्थ्य तथा पोषणा कार्यक्रम
तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित अरुण माध्यमिक विद्यालयमा अध्ययनरत १०–१९ वर्ष उमेर समूहका किशोरीहरुलाई आइरन–फोलिक एसिड चक्की वितरण गर्दै स्वास्थ्यकर्मी । किशोरीहरूमा देखिने प्रमुख जनस्वास्थ्य समस्या रक्तअल्पता रोकथाम गर्ने उद्देश्यले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत धरमपानी स्वास्थ्य चौकीले विद्यालयका २१ जना किशोरीहरूलाई हरेक हप्ता एक/एक वटा…
पुरा पढ्नुहोस -
१९ श्रावण २०८३, मंगलवार ११:३०ग्रामीण भिडियो एक्स–रे सेवा
तनहुँको व्यास नगरपालिका–१ को चारकुने आधारभुत स्वास्थ केन्द्रमा ग्रामीण भिडियो एक्स–रे प्रविधिबाट गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । केन्द्रले सुगर जाँच, पिसाब जाँच र स्वास्थ्य परामर्श, गर्भवतीको नियमित गर्भ परीक्षण, खोप सेवा र आवश्यकताअनुसार निःशुल्क ग्रामीण भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ ।…
पुरा पढ्नुहोस -
१८ श्रावण २०८३, सोमबार १२:०२खानापकाउने ग्याँसको अभाव
तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित मनकामनाचोकमा रहेको ग्याँस डिपीमा खाली सिलिन्डर लिएर लाइनमा बसेका उपभोक्ताहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ श्रावण २०८३, आईतवार १३:४४ज्येष्ठ नागरिक स्वास्थ्य सेवा
तनहुँको भिमाद नगरपालिकाको स्वास्थ्य शाखाले वडा नं. १ स्थित किहुँ स्वास्थ्य चौकीले सेवा क्षेत्र देउराली दर्काङका ज्येष्ठ नागरिकलाई गाउँटोलमै पुगेर प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ श्रावण २०८३, बुधबार १३:४६गाउँका किसानलाई कोदो रोपाइएको चटारो
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ राङ्दीका किसानहरु पोखो बारीमा कोदोको विऊ रोप्दै । मकै खेती थन्काएसंगै ग्रामीण क्षेत्रका किसानहरु कोदो खेती गर्ने गर्छन । तस्विर : रीता नेपाली/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ श्रावण २०८३, मंगलवार १४:१२कोदो खेती
तनहुँको व्यास नगरपालिका–९ मेवावारीका किसानहरु पाखोबारीमा कोदोको विऊ रोप्दै। असारे धानखेतीको विऊ रोपेसंगै पोखाबारीको मकैखेती थन्काएर किसानहरु कोदो खेती गर्ने गर्दछन् । पुख्र्यौउली रैथाने बाली कोदोको पछिल्लो समय माग बढ्दै गएपनि यस खेतीका लागि आवश्यक पर्ने युवा जनशक्ति नहुँदा खेती र उत्पादन घट्दै गएको छ…
पुरा पढ्नुहोस -
१२ श्रावण २०८३, मंगलवार १३:४८फर्सिको मुन्टाको व्यापार
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको सोमबारे कृषि हाटबजारमा गाउँमा उत्पादित फर्सिको मुन्टा खरिद बिक्री गरिदै । गाउँपालिकाले प्रत्येक शुक्रबार र सोमबार गरी दुई दिन सञ्चालनमा ल्याएको कृषि हाटबजार अहिले ताजा उत्पादन, उचित मूल्य र किसानको मुस्कानको पहिचान बन्दै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० श्रावण २०८३, आईतवार १०:१८झोलुङ्गे पुल संरक्षण तथा सामाजिक अभियान
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित भ्याली युथ क्लबमा आवद्ध युवाहरु वडा नं. २ र ९ जोड्ने झोलुङ्गे पुलका जालीहरुको मर्मतसम्भार गर्दै । युवाहरूले झोलुङ्गे पुलका जाली मर्मत गरी पुलको सुरक्षा र दीर्घकालीन संरक्षणमा समेत योगदान पुर्याएका छन् । पुल दैनिक रूपमा स्थानीयवासी तथा विद्यार्थीहरूले प्रयोग गर्ने…
पुरा पढ्नुहोस