फाेटाे फिचर
-
७ फाल्गुन २०८१, बुधबार १४:२३म्याग्दे–१ को बर्च्याङमा होमस्टे सञ्चालन (फोटोफिचर)
तनहुँको म्याग्दे गाउँपालिका–१ बर्च्याङको बर्च्याङ मगर सामुदायिक होमस्टेको शुभारम्भका लागि पुगेका म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई स्वागत गर्दै होमस्टे सञ्चालक महिलाहरु । यहाँका प्रायः सबै घरधुरीको सहभागिता रहनेगरी उर्जा तथा वातावरण नेपाल, म्याग्दे गाउँपालिका र विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग एवं…
पुरा पढ्नुहोस -
७ फाल्गुन २०८१, बुधबार १२:४७सीपको सदुपयोग
तनहुँको म्याग्दे गाउँपालिका–१ बरच्याङ्की एक वृद्धा भारी बोक्न प्रयोग गरिने नाम्लोको पाता बुन्दै । उमेर ढल्कदै गएपनि यी वृद्धाले प्लाष्टिकका बोराबाट धागो तयार गरी नाम्लो बुन्दै आएकी छन् । ग्रामीण क्षेत्रमा युवा जनशक्ति नहुनु, भारी बोक्ने तथा नयाँपुस्तालाई सीप हस्तान्तरण नहुँदा पछिल्लो समय नाम्लो बुन्ने…
पुरा पढ्नुहोस -
७ फाल्गुन २०८१, बुधबार १२:४२अतिथिको स्वागत
तनहुँको म्याग्दे गाउँपालिका–१ बच्र्याङ्गको बच्र्याङ्ग मगर सामुदायिक होमस्टेको शुभारम्भका लागि पुगेका म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई स्वागत गर्दै होमस्टे सञ्चालक महिलाहरु । यहाँका प्रायः सबै घरधुरीको सहभागिता रहनेगरी उर्जा तथा वातावरण नेपाल, म्याग्दे गाउँपालिका र विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग एवं…
पुरा पढ्नुहोस -
६ फाल्गुन २०८१, मंगलवार १०:५८म्याग्देको छापथोक गाउँ
तनहुँको म्याग्दे गाउँपालिका–१ को छापथोकको बच्र्याङ्ग गाउँ । गाउँपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि विभिन्न संघ संस्थाको सहकार्यमा होमस्टे कार्यक्रमलाई आगडि बडाएको छ भने, स्थानीयले पनि सहकार्य गरेका छन् । तस्विर : भञज्याङ
पुरा पढ्नुहोस -
५ फाल्गुन २०८१, सोमबार १०:३२राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकीले जित्यो
जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गरेका व्यास र शुक्लागण्डकी नगरपालिकाका विद्यार्थी खेलाडीहरु । प्रतियोगितामा कूल १८ पदक जित्दै शुक्लागण्डकी नगरपालिकाले रनिङशिल्डको उपाधि जितेको छ । शुक्लागण्डकी नगरपालिकाले आठ स्वर्ण, छ रजत र चार कास्य पदक…
पुरा पढ्नुहोस -
५ फाल्गुन २०८१, सोमबार १०:२७मोटरबाटोको ढलान
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तिलखोले मोटर मार्गमा मोटरबाटोको ढलान गरिदै । वडाको सक्रियतामा यस मोटरमार्गको देउराली क्षेत्रमा निर्माण हुँदै गरेको सडक, गैह्री भञ्ज्याङ बाटो स्तरोन्नती बाटो ढलान र तिनखोले मोटर मार्गमा बन्दै गरेको कुम्लेखोला पुलको काम दुर्त गति अगाडि बढाइएको वडा अध्यक्ष बुद्धी थापाले जानकारी…
पुरा पढ्नुहोस -
४ फाल्गुन २०८१, आईतवार १२:३४जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता
जिल्ला खेलकुद विकास समिति तनहुँले शनिबारदेखि दमौलीमा सुरु गरेको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जिल्लाका दशवटै पालिकाबाट सहभागि हुन आएका विद्यर्थी खेलाडीहरु । जिल्लामा व्यवस्थित खेलकुदका पूर्वाधार अभावमा खेल प्रतियोगिताहरु सहज रुपमा सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिल्लास्थित नौ स्थानीय…
पुरा पढ्नुहोस -
४ फाल्गुन २०८१, आईतवार १२:२४प्रभातफेरी
नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशनका अवसरमा तनहुँको दमौलीमा प्रभातफेरी र्यालीमा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर सहभागि भएका मगर समुदायका युवतीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० माघ २०८१, बुधबार १२:५९सडक विस्तारका लागि नाला निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पूर्वीखण्डको दमौली बजार क्षेत्रमा सडक विस्तारका लागि नाला निर्माण गरिदै । दमौली बजार क्षेत्रमा छ लेनको सडक विस्तारका लागि सडक सिमा क्षेत्रभित्र रहेका घरटहरा नहटाइदा तीब्रगतिमा काम अगाडि बढ्न सकेको छैन । योजनाले २३ मिटर क्षेत्रमा अहिले सडक विस्तारको…
पुरा पढ्नुहोस