फाेटाे फिचर
-
९ श्रावण २०८१, बुधबार १२:३०हरियो बन्दै चुँदीफाँट
तनहुँको भानु नगरपालिकाको चुँदीफाँटमा रोपाई सकिएपछि हरियो बन्दै रोपो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ श्रावण २०८१, बुधबार १२:०२ड्रोनबाट देखिएको देवघाटधाम
ड्रोनबाट देखिएको पवित्र धार्मिकस्थल देवघाटधाम । मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा ब्रह्ममुहुर्तकालमा देवताहरु स्नान गर्न आउने विश्वाससहित हिन्दु धर्मावलम्बीहरु स्नानका लागि आउने गर्दछन् । तस्बिर : टेकराज पोखरेल/रासस
पुरा पढ्नुहोस -
८ श्रावण २०८१, मंगलवार १२:३६बोलबम नुहाउन देवघाट आएका भक्तजनहरु
प्रसिद्ध तीर्थस्थल तनहुँको देवघाटधाममा साउनको पहिलो सोमबार देवघाटस्थित नदीमा बोलबम स्नानका लागि आएका भक्तजन । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार बोलबम नुहाउन आउनेको संख्या उल्लेख्य रहेको थियो । दिनभर करिब ३५ हजार भक्तजन आउने अनुमान गरिएको थियो । हालै त्रिशूली नदीमा…
पुरा पढ्नुहोस -
४ श्रावण २०८१, शुक्रबार १४:१८ऋषिङ गाउँपालिकाको सरसफाई अभियान (फोटोफिचर)
तनहुँको ऋषिङ गाउँपालिकाले सरसफाई अभियान चलाएको छ । गाउँपालिकाले प्रत्येक महिनाको पहिलो शुक्रबार श्रम अभियान अन्तर्गत सरसरसफाई कार्यक्रम चलाएको हो । उक्त अभियान अन्तर्गत साउन महिनाको पहिलो शुक्रबार पालिकाले गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ सहितको जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय परिसरमा सरसफाई गरेका छन् । गाउँपालिकाले प्रत्येक…
पुरा पढ्नुहोस -
२ श्रावण २०८१, बुधबार १२:३९बाढीको चपेटामा बस पार्क
तनहुँको व्यास नगरपालिका–१ कराङकाठस्थित बाल्दी खोला किनारमा नगरपालिकाले निर्माण गरेको बस पार्क गत हप्ताको बाढीको चपेटामा परेको छ । नगरपालिकाले बुल्दी खोला किनारमा तट्बन्धन गरी बस पार्क निर्माण गरेपनि वर्षैपिच्छे बुल्दी खोलामा आउने बाढीको चपेटामा पर्दा निर्माण गरिएका पूर्वाधारहरु क्षति पुग्ने गरेको छ । बसपार्कमा…
पुरा पढ्नुहोस -
२ श्रावण २०८१, बुधबार १२:३४बन्दीपुरमा वृक्षारोपण अभियान
तनहुँको तनहुँको पर्यटकीय नगरी बन्दीपुर क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन गाउँपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत वडा नं. ४ को टुडिखेलमा मंगलबार बिहान वृक्षारोपण गर्दै गाउँपालिकाका कर्मचारीहरु । गाउँपालिकाले प्रति वर्ष दुई हजार बिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ । विशेषगरी बन्दीपुरबाट टुँडिखेल जाने बाटो, टुँडिखेल…
पुरा पढ्नुहोस -
१ श्रावण २०८१, मंगलवार १३:२३सुनसान देवघाटधाम
साउनको पहिलो दिन साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाममा मङ्गलबार देखिएको सुनसान । सङ्क्रान्तिका दिन बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । बाढी पहिरोको एवं दुर्घटनाका कारण यस वर्ष भक्तजनहरुको उपस्थिती न्यून…
पुरा पढ्नुहोस -
३२ असार २०८१, सोमबार १२:३९छाब्दीस्थित खेतमा रोपाइँ
तनहुँको व्यास नगरपालिका–१४ छाब्दीस्थित खेतमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै कृषक । जिल्लाका कृषकलाई यतिबेला रोपाइँको चटारो छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
३१ असार २०८१, आईतवार १२:२४पहिरोले अस्पतालमा क्षति
तनहुँको भानु नगरपालिका–५ स्थित पुरन्डिही नगर अस्पतालमा बिहीबार राति झरेको पहिरोले पुर्याएको क्षति । अविरल वर्षाका कारण गएको पहिरोले अस्पताल भवन, प्रयोगशाला, प्रसूति कक्ष, पार्किङ गरी राखिएको गाडीमा क्षति भएकाले सेवा प्रवाहमा कठिनाई भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस