मनोरन्जन
-
मनोरन्जन
ग्यापुको जिङ्गलमा टिकटक बनाएर ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका ल्याएको छ । ‘टिकटक हिरोज सिजन २’ अन्तर्गत ग्यापुको जिङ्गलमा टिकटक बनाउने २ जनालाई ‘वाइल्डकार्ड एन्ट्रि’ दिइने ग्यापुका चिफ मार्केटिङ अफिसर अभिमन्यु शर्माले जानकारी दिए…
पुरा पढ्नुहोस -
मनोरन्जन
रेशम र दुर्गाको नयाँ कौरा/चुडका गित “रिसिङ डाँडा रमाइलो” सार्वजनिक
‘कौरा किङ’का रुपमा चिनिएका गायक दुर्गा गुरुङ लगायतको स्वरमा नयाँ कौरा/चुट्का गीत सार्वजनिक गरिएको छ । ‘रिसिङ डाँडा रमाइलो’ बोलको यस गीतमा दुर्गाका अलावा पृथ्वी गुरुङ, शर्मिला गुरुङ र दुर्गा गुरुङ ‘तमुस्यो’को स्वर रहेको छ । बरिष्ठ संगितकार रेशम गुरुङको संगीत रहेको यस कौरा/चुडका गीतमा…
पुरा पढ्नुहोस -
मनोरन्जन
बडा दसैँमा तीनवटा चलचित्र प्रदर्शनमा आउने चलचित्र
दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको…
पुरा पढ्नुहोस -
अर्थ
५० करोड लगानीमा पोखराकै ठूलो वाटर स्पोर्टस् : फिस्टेल ड्रिम पार्क
पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकहरुको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क सन्चालनमा आएको छ । फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रुपमा निर्माण गरिएको सञ्चालक भरत गौतम बताउँछन् । ‘यसअघि पोखरामा…
पुरा पढ्नुहोस -
मनोरन्जन
भुषण दाहालले सम्हाले ‘सुपर डान्सर नेपाल’को निर्देशकको जिम्मेवारी
भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली भर्सन ‘सुपर डान्सर नेपाल’ अब चाडै कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुदैछ । सोनी टिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपर डान्सर नेपाल’को फिजिकल र डिजिटल गरि दुई चरणमा अडिसन सम्पन्न भईसकेको छ । जसमा नेपाल भरबाट आएका…
पुरा पढ्नुहोस -
मनोरन्जन
प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल
काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए ।…
पुरा पढ्नुहोस -
मनोरन्जन
आठौं तनहुँ महोत्सव : प्रकाश सपुतले दर्शक नचाए, आज छेवाङ्ग लामाको प्रस्तुती रहने
आठौ तनहुँ महोत्सव दमौलीमा जारी छ । महोत्सवको आठौं दिन चर्चित कलाकार प्रकाश सपुतले आफ्ना सांगितिक प्रस्तुती गरी दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । पछिल्लो समय पीर गीतले ख्याती कमाएका कलाकार सपुतको प्रस्तुती हेर्न दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । कलाकार सपुतले महोत्वसमा सांगितक…
पुरा पढ्नुहोस -
मनोरन्जन
आठौं तनहुँ महोत्सव : गायक हेमन्त शर्मा र प्रीति आलेको सांगितिक प्रस्तुती
आठौं तनहुँ महोत्सवको पाँचौ दिन सोमबार कलाकार हेमन्त शर्मा र प्रीति आलेले आ-आफ्नो सांगितिक प्रस्तुतबाट दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । महोत्सव स्थलमा सोमबार अमर धिताल, काजल गुरुङ, उमादेवी खनाल र रमेश मेलोडीको समेत सांगितिक प्रस्तुती रहेको थियो । कलाकारको प्रस्तुतिमा दर्शकहरुले गीत र नाचेर…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘पिर’को भिडियोबाट हटाइयो ‘यौनकर्मी’को दृश्य, प्रकाशले फेसबुक पेजमा के लेखे ?
गायक प्रकाश सपुतले आफ्नो हालै सार्वजनिक चर्चित गीत पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो । शनिबार गायक सपुतले शनिबार दिउँसो उक्त गीतको अर्को भिडियो अपलोड गरेका…
पुरा पढ्नुहोस -
खेलकुद
हाइग्राउडको भ्यालेन्टाइन अफर, कपल बन्जी गर्दा कपल स्विङ फ्री
नेपालकै पहिलो जिपलाइन, नेपालकै पहिलो टवर बन्जी र नेपालकै पहिलो जायन्ट स्विङको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले ‘भ्यालेन्टाइन्स डे’लाई लक्ष्यित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत टेन्डम (जोडि) बन्जी गर्ने जोडिले स्विङ नि:शुल्क खेल्न पाउनेछन् । त्यस्तै जिपलाइन बुक गर्ने जोडिले…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘चपली हाइट ३’ फागुन १ गते देखि देशभरका हलमा
कहिले कोरोना कहर त कहिले विदेशी चलचित्रका कारण पटक पटक प्रदर्शन मिति सरेको चलचित्र ‘चपली हाइट ३’ गत पुष ३० गतेबाट हलमा लागेको थियो । तर, कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट तेस्रो पटक सिनेमा हल बन्द गरेपछि चलचित्र तीन दिन मात्र प्रदर्शन हुन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
छिम्केश्वरीमा हिउँ खेल्न पुगे आन्तरिक पर्यटक
तनहुँको छिम्केश्वरी डाँडामा करिब ४३ वर्षपछि हिमपात भएसंगै हिउँ खेल्नका लागि आन्तरिक पर्यटक पुगेका छन् । बिहीबार साँझबाट परेको झरिसंगै शुक्रबार बिहानदेखी छिम्केश्वरी डाँडामा हिमपात भएको थियो । आँवुखैरेनी गाउँपालिकाको वडा नं.५ मा अवस्थित छिम्केश्वरी तनहुँ जिल्लाको अग्लो पहाड हो । समुन्द्री सतहबाट २ हजार…
पुरा पढ्नुहोस