मनोरन्जन
-
Top 3 Feature Posts
गीतले सम्झाइदिएको मरौटी
‘रमरम मरौटी तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो…
पुरा पढ्नुहोस -
मनोरन्जन
शिव परियारको नयाँ गीतमा पुष्प र अञ्जलीको मादकता (तस्बिरहरु)
‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को सफलतापछि गायक शिव परियारको स्वरमा यही गीतको नयाँ श्रृंखला ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” रिलिज हुने भएको छ । इम्प्रेसन्स इन्टरटेनमेन्टले गीतलाई रिलिज तयारी गरेको हो । नृत्यनिर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा क्लब प्ल्याटिनममा…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘को-हजबेण्ड’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ -को-हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनौट भएको छ । युरोपको जर्मनीस्थित १८ औं टेगेन्सी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) छनौट भएको हो…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘अदालत’ पछि ‘मनकी मञ्जरी’ लिएर आए राजकुमार
बलबहादुर राजवंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मञ्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेन्ज रहेको गीतमा रमेश मास्केको शब्द छ । गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्माको मोडलिङ देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध…
पुरा पढ्नुहोस -
मनोरन्जन
फेरिएकी हुन् ज्योती मगर ?
ज्योती मगर । नेपाली लोकदोहोरी गीतमा उत्तेजक प्रस्तुतिका कारण विवाद र चर्चामा रहने एक गायिका । ज्योती मगर भन्ने वित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ दिने शब्द प्रयोग गरिएका गीत सार्वजनिक गर्ने गायिका भनेर धेरैले वुझ्थे र आज पनि वुझ्छन् । स्टेज कार्यक्रममा त झन्,…
पुरा पढ्नुहोस -
मनोरन्जन
मौलिक कौडा/चुट्का गीत ‘बुकी फूल’का संगितकार रेशम गुरुङ सम्मानित
विशेष गरी गुरुङ र मगर समुदायको संस्कृति र अन्य समुदायलाई समेत आकर्षित गर्ने कौडा/चुट्का गीत संरक्षणको अभियानमा लागेका सर्जक रेशम गुरुङ सम्मानित भएका छन् । मौलिक तथा भेग बिशेष गीतलाई प्राथमिकता दिएर नेपाल म्यूजिक तथा फेशन अवार्डले गुरुङलाई नेपाली मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण…
पुरा पढ्नुहोस -
मनोरन्जन
याम सागरको ‘वन चरी’ सार्वजनिक
मौलिक लोक लयमा सिर्जना गरिएको ‘वन चरीलाई काफलु दाना ……..’ बोलको गीत सार्वजनिक गरिएको छ । लोक तथा दोहोरी गायक याम सागर विकले उक्त गीत बजारमा ल्याएका हुन् । गायक विक आफैले सिर्जना गरेको गीतमा उनीसँगै पछिल्लो समयकी चर्चित गायिका मेनुका परियारको आवाज रहेको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
कोदोको ढिंडो, कोदोकै सेल महोत्सवको आकर्षण (फिटोफिचर सहित)
सामान्यतया सेल चामलको पिठोबाट बनाइने परिकार हो । तर के सेल भन्नेबित्तिकै चामलकै बन्नुपर्छ भन्ने छ र ? कोदोको सेल बनायो भने त्यसको स्वाद कस्तो हुन्छ होला ? यो नयाँ परिकारलाई तनहुँको ऋषिङ गाउँपालिकाले भने ब्राण्ड बनाउने तयारी गरेको छ । खाद्य बालीमध्ये ऋषिङ गाउँपालिकामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु
तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा आजदेखि पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । स्थानीय कला र संस्कृतिको जगेर्ना, पर्यटकीय स्थलको प्रचारप्रसार, कृषि तथा हस्तकलाको प्रर्दशनी र प्रवद्र्धन गर्ने उद्देश्यसहित झोर्ले गणेश युवा क्लबको आयोजनामा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । उक्त महोत्सव आगामी…
पुरा पढ्नुहोस -
मनोरन्जन
मिस तनहुँ २०२१ को ताज सुमिनाले जितिन
सुमिना गुरुङले ‘मिस तनहुँ २०२१’ को ताज पहिरिन सफल भएकी छन् । शनिबार साँझ मनकामना चलचित्र हलमा सम्पन्न मिस तनहुँको पाँचौं संस्करण २०२१ मा ९ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका २ निवासी १६ बर्षीया सुमिनाले उपाधी चुमेकी हुन् । प्रतियोगितामा फस्ट रनरअप सन्धा धिताल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पाँचौ ऋषिङ साँस्कृतिक महोत्सव हुने
भञ्ज्याङ समाचारदाता (दमौली) ऋषिङ गाउँपालिकाको झोर्ले गणेश युवा क्लवले पाँचौं ऋषिङ साँस्कृतिक महोत्सव गर्ने भएको छ। ‘संस्कृति संरक्षण, प्रतिभा प्रोत्साहन र पर्यटन प्रवर्द्धनका लागि पाँचौ ऋषिङ्ग साँस्कृतिक महोत्सव’ भन्ने मुल उद्देश्यका साथ यही फागुन २८ देखि चैत १ गतेसम्म ऋषिङ्ग गाउँपालिका वडा नं. ६ को…
पुरा पढ्नुहोस -
मनोरन्जन
चर्चामा मलिका
नायिका मलिका महत्तले ‘यात्रा’ चलचित्रमा काम गरिन् । डेब्यू चलचित्र औषत चल्दा मलिकाको चर्चा खासै भएन । तर, लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा चुलिएको छ । यो गीतले ३ करोड भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा…
पुरा पढ्नुहोस