मनोरन्जन
-
मनोरन्जन
चर्चित लोकगायिका “शिला आले”
शिला आले नेपाली लोकदोहोरी फाँटको एउटा चर्चित नाम हो । कृष्ण बहादुर आले र ललिमायाँ आलेकी कान्छी छोरी शिलाका दुइ दाजु र दुइ दिदीहरु छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ आँबुमा जन्मेकि शिला तनहुँको ग्रामिण परिवेशमै हुर्किएकी हुन । किशोरी अवस्था अत्यन्त दुःखमय थियो । आँबुको…
पुरा पढ्नुहोस -
मनोरन्जन
दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै
नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसक्नुभएको छ । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गर्नुभएका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख…
पुरा पढ्नुहोस -
मनोरन्जन
कौडा सर्जक तनहुँका रेशम गुरुङ जापानमा सम्मानित
कौडा सर्जक तनहुँका रेशम गुरुङ जापानमा सम्मानित भएका छन् । तमू धीं जापानले टोकियोमा आयोजना गरेको २९औं तमू ल्होसार साँझ सन् २०२४ का अवसरमा गुरुङलाई ‘स्रस्टा सम्मान’बाट सम्मानित गरेको हो । नेपाली लोक गीत, संगित र गुरूङ चलचित्रमा योगदान पुर्याएको भन्दै तमू धीं जापानले गुरुङलाई…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘पचासै वर्षमा’ इमानको मान्छे भेटिएला ?
लोकप्रिय ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । वर्षौं बित्दा पनि इमानको मान्छे नभेटिएको भन्दै सामाजिक विसंगती माथि कटाक्ष गरेको छ । ‘पचासै वर्षमा’ इमानको मान्छे भेटिएला ? करिव छ वर्षअघि नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले यो गीत रचेका…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘को–हजबेण्ड’ले जित्यो क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट अवार्ड
क्यानडा । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित आज उत्कृष्ट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
ऋषिङको झापुटारले जित्यो डुम्रेको चुड्का प्रतियोगिता
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेमा आईतबार आयोजित चुड्का प्रतियोगिता ऋषिङ गाउँपालिका-१ को झापुटार युवा क्लवले जित्न सफल भएको छ । हरितालिका तीज पर्वका अवसरमा आयोजित चुड्का गीत प्रतियोगितामा बन्दिपुरको कोरिखा युवा क्लव र छपेली क्लब द्धितीय भएका छन् भने मनास्लु बोर्डिङ स्कूलले सान्त्वना स्थान प्राप्त गर्न…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा
काठमाडौँ : आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगितामा म्याग्दी प्रथम, तनहुँ द्वितीय
गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगितामा तनहुँ द्वितीय भएको छ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेश र पोखरा टेलिभिजनले संयुक्त रुपमा आयोजनामा शनिबार पोखरामा आयोजित प्रतियोगितामा तनहुँको म्याग्दे गाउँपालिकास्थित बेदकालिका कृषि समूह द्वितीय भएको हो । प्रतियोगितामा म्याग्दी प्रथम भएको छ भने कास्की तृतीय भएको…
पुरा पढ्नुहोस -
मनोरन्जन
नवौं संस्करणको व्यास नगर साइनिङ स्टारको उपाधि सदिक्षाले जितिन
दमौली । जेसीआई व्यास नगरको नवौं संस्करणको ‘व्यास नगर साइनिङ स्टार’को उपाधि सदिक्षा रानाले जितेकी छन् । शुक्रबार राती भएको फाइनल प्रतिस्पर्धामा १९ जना प्रतिस्पिर्धिलाई पछि पार्दै उनले उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा आभा श्रेष्ठ फस्ट रनर अप र सदिक्षा थापा मगर सेकेन्ड…
पुरा पढ्नुहोस -
मनोरन्जन
दुर्गा र रेशमको ‘हे माया’ चुड्का (कौडा) गीत सार्वजनिक (भिडियो सहित)
दुर्गा गुरुङ र रेशम गुरुङको शब्द संगितमा रहेको ‘हे माया’ बोलको चुड्का (कौडा) गीत सार्वजनिक गरिएको छ । कौडा किङ्गका नामले परिचित दुर्गा र रेशमले गुरुङ र मगर समुदायको मौलिक संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ मौलिक चुड्का (कौडा) गीत युट्युव मार्फ सार्वजनिक गरेका…
पुरा पढ्नुहोस -
मनोरन्जन
तीन नेपाली चलचित्र बुसानमा
काठमाडौँ : पछिल्लो समय नेपाली चलचित्र विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने ती महोत्सवमार्फत नेपाली चलचित्र निर्माणमासमेत बजेट सहयोग भएको छ । टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
काठमाडौँ : सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको…
पुरा पढ्नुहोस