‘हे सानु के निहुँ पारी बोलाउँ नानीलाई ………’ सार्वजनिक (भिडियो सहित)
‘हे सानु के निहुँ पारी बोलाउँ नानीलाई …..’ बोलको कौरा/चुड्का गीत सार्वजनिक गरिएको छ । रेशम गुरुङको लय/शब्द रहेको उक्त गीत बिबि गुरुङको यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
बल बहादुर गुरुङ, तेजेन्द्र दुरा, अमरदिप बि.सि. बबिता गुरुङ पुनम थापा मगरको स्वर रहेको गीतको भिडियोमा चर्चित नायिका तथा मोडल रजनी गुरूङ र नायक तथा मोडल हितमान गुरूङको अभिनय रहेको छ ।
म्यूजिक भिडियोको एरेन्जर तेजेन्द्र दुरा छन भने मनाङ गुरुङको खैंजडी वादन, मोडलमा रजनी गुरूङ/हितमान गुरूङ, रेकर्डिङ/मिक्सिङ कृष्ण लामिछाने, सरिता मगरको श्रृंगार, क्यामेरा करण चैंसिर, इडिट/पोस्टर-विष्णुहरि तिम्लसिना, कोरियोग्राफी/सह-निर्देशनमा आशिष गुरूङ र पटकथा/निर्देशन मनाङ गुरूङको रहेको छ ।
भिडियोका लागि यो लिंक क्लिक गर्नुहोला
https://www.youtube.com/watch?v=j_InoEr19mE