साहित्य
-
Top 3 Feature Posts
भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइयो : भानुभक्त नेपाली साहित्यको मेरुदण्ड–मुख्यमन्त्री पाण्डे
तनहुँ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएकाले उनलाई भाषिक एकीकरणमा ठूलो योग्दान पु¥याएको भन्दै…
पुरा पढ्नुहोस -
समाचार
२१२औँ भानुजयन्ती : चुँदीरम्घामा भानुभक्तीय रचनापाठ प्रतियोगिता
भानु : आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा २१२औँ भानुजयन्तीका अवसरमा भानु नगरपालिका–४ चुँदीरम्घामा विद्यालयस्तरीय कविता, चित्रलेखन, खुला कविता र भानुभक्तीय रचनापाठ प्रतियोगिता सम्पन्न भएका छन् । विद्यालयस्तरीय कविता प्रतियोगितामा फिस्टेल आवासीय माध्यमिक विद्यालयका मौसमी गैरे प्रथम हुनुभएको छ । गोगन माध्यमिक विद्यालय पोखराका सुजाता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिंदै
दमौली : आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । भानु जन्मस्थल जाऊँः भानुलाई चिनाऔं भन्ने नाराका साथ नेपाल, नेपाली र भानुवासीको…
पुरा पढ्नुहोस -
साहित्य
मधुपर्कको ‘बन्दीपुर विशेषाङ्क’ लोकार्पण
बन्दीपुर : ‘पहाडकी रानी’का रूपमा परिचित छ यहाँको बन्दीपुर । ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय नगरी बन्दीपुरको विविधता र समृद्धिको प्रचारप्रसार गर्ने उद्देश्यले गोरखापत्र संस्थानको प्रतिष्ठित साहित्यिक मासिक पत्रिका मधुपर्कको ‘बन्दीपुर विशेषाङ्क’ लोकार्पण गरिएको छ । आइतबार यहाँ आयेजित एक विशेष समारोहकाबीच गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष…
पुरा पढ्नुहोस -
विचार
भूतको कथा : रातीमा सेतीको किनारमा किलो गाड्न गएको केटो नफर्केपछि ….
बाल्यकालबाट युवा अवस्थामा आउने परिवर्तन भनेको अनेकन हुन्छन… शारीरिक परिवर्तन… अंगहरुको विकास संगसंगै मानसिक विकास पनि हुने नै भयो…! यो मानव विकास क्रमको एउटा पाटो नै हो…! जब बाल्य अवस्थाको जुभेनाइल हर्मोन सकिन्छ नि…! स्वर धोद्रो हुने… जुङ्गाको रेखी बस्ने संगसंगै जोश जांगर बढ्ने कुरो…
पुरा पढ्नुहोस -
साहित्य
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई
दमौली : गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापना गरिएको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ यस वर्ष साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले उक्त पुरस्कार यही चैत ३० गते कवि अधिकारीको स्मृति दिवसका दिन प्रदान गर्ने निर्णय…
पुरा पढ्नुहोस -
समाचार
गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट
दमौली : नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान महोत्सव गरिएको छ । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ जिल्ला बाहेक १० जिल्लाका आख्यानविधासँग सम्बन्धित साहित्यकारहरूको प्रतिनिधित्व रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान…
पुरा पढ्नुहोस -
समाचार
ढकालको ‘बालबालिकाका सन्दर्भमा केही कुरा’ पुस्तिका विमोचन
दमौली । तनहुँको भानु नगरपालिका–६ मा रहेको प्रभात माध्यमिक विद्यालयमा विद्यानाथ ढकालद्वारा लेखिएको ‘बालबालिकाका सन्दर्भमा केही कुरा’ पुस्तिकाको विमोचन गरिएको छ । विद्यालयका सम्पूर्ण विद्यार्थीबाट एकसाथ सामूहिक रुपमा सो पुस्तिकाको शुक्रबार विमोचन गरिएको हो । विमोचन कार्यक्रममा ढकालले आफूले ‘क ख’ सिकेको विद्यालय भएकाले बालबालिकासँग…
पुरा पढ्नुहोस -
साहित्य
भण्डारीको “ढुङ्गा मान्छेहरु” कविता संग्रह लोकार्पण
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं साहित्यकार एकनारायण भण्डारीको ‘ढुङ्गा मान्छेहरु’ कविता संग्रह लोकार्पण गरिएको छ। शुक्ला साहित्य संगम तनहुँले सोमबार २०४औं नियमित साहित्य श्रृंखलासंगै भण्डारीको कविता संग्रहको पनि लोकार्पण गरेको हो । कविता संग्रहको लोकार्पण गर्दै पूर्व मन्त्री आशा कोइरालाले साहित्य…
पुरा पढ्नुहोस -
साहित्य
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई
भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले रु २५ हजार राशिको उक्त पुरस्कार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको हो ।…
पुरा पढ्नुहोस -
समाचार
आदिकवि भानुभक्त आचार्यको १५६औं स्मृति दिवस मनाइयो
भानु : राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको १५६औं स्मृति दिवस चुँदीरम्घामा मनाइएको छ। स्मृति दिवसका अवसरमा आइतबार आचार्यको समाधिस्थल सतिघाट धाममा रुद्राक्षको १५६ वटा विरुवा रोपिएको छ । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान जत्तिकै,…
पुरा पढ्नुहोस -
साहित्य
घनश्याम खड्काको ‘आनन्द संहिता’ को पोखरामा चर्चा
पोखरा : र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा घनश्याम खड्काको नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि संस्थाकै सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरेका थिए । ‘मिथ्या’ उपन्यासका लेखकसमेत रहेका साहित्यकार पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी…
पुरा पढ्नुहोस