साहित्य
-
Top 3 Feature Posts
प्राडा आचार्यको अध्यक्षतामा प्रस्तावित भानु साहित्य कार्यसमिति गठन, संरक्षकमा कांग्रेस नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा क्षेत्रलाई विश्वका नेपाली भाषा, साहित्य र संस्कृतिकर्मीहरूको गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्रस्तावित भानु साहित्य उद्यानसम्बन्धी काठमाडौँमा आज भएको वृहत भेलामा वरिष्ठ नेता पौडेलले चुँदीमा भानुभक्तकालीन त्यस क्षेत्रको संस्कृति झल्कने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ : श्रममन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताउनुभएको छ । भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नुबाहेक उल्लेखनीय काम हुन नसकेको अवस्थामा चुँदी रम्घामा पूर्वाधार…
पुरा पढ्नुहोस -
साहित्य
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार दमौलीमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उहाँलाई उक्त पुरस्कार अर्पण गर्न लागिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै…
पुरा पढ्नुहोस -
साहित्य
कविता संग्रह “मध्यरातमा मुर्कट्टा” सार्वजनिक
कवि अनिल श्रेष्ठको छैटौँ कविता संग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक गरिएको छ । तनहुँको आँबुखैरेनीमा एक विशेष कार्यक्रमको आयोजना गरी विहीबार कवि श्रेष्ठको नयाँ कविता कृति ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक गरिएको हो । आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ कवि प्रमोद प्रधान, गाउँपालिका अध्यक्ष गिरबहादुर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
टुकादेवीको “बार्दली” विमोचन
तनहुँकी साहित्यकार टुकादेवी पौडेल आचार्यको पहिलो प्रकाशित कृति लघुकथा संग्रह ‘बार्दली’को विमोचन गरिएको छ । विहीबार पञ्चमुनिदेव माध्यामिक विद्यालयको सभाहलमा सिमित साहित्यकारहरुको उपस्थितिमा पुस्तकको विमोचन गरिएको हो । पुस्तकमा ५१ वटा लघुकथाहरु समेटिएका छन् । ती कथाहरु वालमनोविज्ञान र सामाजिक विषयका छन् । पहिलेदेखि नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
चन्द्रागिरिमा ओलीको अर्काे सिर्जना
“इच्छुमतिको किनार, घुमेर भिराडील घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल कतै इतिहास, कतै परम्परा गौरव र पौरख यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर शोकमग्न शिवजी भौतारिएका थिए यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर सुन्दर काठमाडौँलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२०८औं भानुजयन्ती : उपेक्षामा साहित्यिक क्षेत्र, नेतृत्व बिहिन विकास समितिले बजेट समेत पाएन
आज असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती । नेपाली भाषा र साहित्य क्षेत्रमा ठूलो गुन लगाएका आचार्यको जन्मस्थल चुँदीरम्घा उपेक्षामा पर्दै गएको छ। पछिल्लो समय असार २९ गते अर्थात भानुजयन्ती कर्मकाण्डी बनेको छ । भानु जन्मस्थल चुँदीरम्घामा अहिले न त कुनै साहित्यिक…
पुरा पढ्नुहोस -
साहित्य
नेपाल प्रतिष्ठानले ६४औँ स्थापना दिवसका अवसरमा राष्ट्रिय कविता महोत्सव
नेपाल प्रतिष्ठानले ६४औँ स्थापना दिवसका अवसरमा आज प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव, २०७८ आयोजना गरेको छ । कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा आयोजित कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै तत्कालीन राजा महेन्द्र शाह, महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्रष्टा बालचन्द्र शर्मालगायतको पहल र परिकल्पनाका आधारमा प्रतिष्ठानको जन्म…
पुरा पढ्नुहोस -
साहित्य
ख्वामित, एघारौं अवतार !
ख्वामित खाँचो त, प्राणवायुको थियो अहिले ख्वै त, अपायन वायु पो दिइसेछ नि ? प्रभु, आशा त गाँस, वास र कपासको थियो हजुर, यहाँ त र्सवत्र लाशै लाश र त्रास पो देख्दैछु नि । हिँडने बाटो त, राजमार्गको चौडा फराकिलो थियो फेरी पतन र विघटनको,…
पुरा पढ्नुहोस -
साहित्य
धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि पथप्रदर्शक
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको सहकार्यमा गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने भएको छ । धार्मिक एवं सांस्कृतिक महत्वकास्थललाई पर्यटनसँग जोड्ने ध्येयले सो कार्यक्रम आयोजना गर्न लागिएको हो । पुतलीबजार नगरपालिकास्थित पाणिनी गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीसम्मको अवलोकन भ्रमण गराउँदै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
हामी कविता संग्रह विमोचन : राष्ट्रिय एकता र सहमतिको विकल्प छैन : प्रदेश प्रमुख शेरचन
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा) गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको विकासका लागि राष्ट्रिय एकता र सहमतिको विकल्प नभएको बताएका छन् । तनहुँको दुलेगौडामा साहित्यकार शेषमणी आचार्यद्वारा लेखिएको ‘हामी’ कविता संग्रहको शनिबार विमोचन गर्दै शेरचनले राष्ट्रिय एकता भए मात्र समृद्धी नेपालको सपना पुरा हुने बताए । सो…
पुरा पढ्नुहोस