Top 3 Feature Posts
-
जाडो सुरु भएपनि तनहुँमा डेंगी संक्रमण रोकिएन
तनहुँ : तनहुँमा डेंगी संक्रमण दैनिक बढ्दै गएको छ । जाडो सुरु भएपनि तनहुँमा डेंगी संक्रमण रोकिएको छैन । स्वास्थ्य…
पुरा पढ्नुहोस -
मुग्लिन पोखरा सडकमा अन्तिम कालोपत्रे
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक सत्रसय खण्डमा अन्तिम कालोपत्रे गरिँदै । सडक विस्तार योजनाले एक हप्ताको अवधिमा २.४ किलोमिटर…
पुरा पढ्नुहोस -
नेकपा (एमाले) तनहुँमा १७ जना सदस्य मनोनित
दमौली : नेकपा (एमाले) जिल्ला कमिटी तनहुँले १७ जना सदस्य मनोनित गरेको छ । पार्टीको बुधबार बसेको दोस्रो बैठकले विधान…
पुरा पढ्नुहोस -
ओझेलमा परेको बेनीकोट
तनहुँको व्यास नगरपालिका वडा नं. १३ मा अवस्थित बेनीकोट ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा विकास हुने पर्खाइमा छ। वि.सं. २०७१ मंसिर…
पुरा पढ्नुहोस -
बन्दीपुरको चित्ताकर्षक “सानो आँधीमूल” पर्यटकको प्रतीक्षामा
दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको…
पुरा पढ्नुहोस -
एउटै व्यक्तिले फलाए चार सय मुरी धान
तम्घास (गुल्मी) : जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो…
पुरा पढ्नुहोस -
मानहुँकोटको सुन्तला दमौली बजारमा
तनहुँको व्यास नगरपालिकाको मानहुँकोट क्षेत्रमा उत्पादित सुन्तला दमौली बजारमा खरिद बिक्री गरिदै । दमौलीमा मानहुँकोटको सुन्तला प्रतिकिलो १४० रुपैयाँमा खरिद…
पुरा पढ्नुहोस -
बाढीपहिरोले भिमादका ३५ खानेपानी आयोजनामा क्षति
भिमाद : तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पु¥याएको छ । गत असार,…
पुरा पढ्नुहोस -
मर्स्याङ्दी करिडोरको अन्तरपालिका समन्वय बैठक चामेमा सम्पन्न
मनाङको चामे गाउँपालिकामा मर्स्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक मंगलबार सम्पन्न भएको छ। मर्स्याङ्दी उपत्यकाभित्र पर्ने लमजुङको बेँसीसहर, सुन्दरबजार,…
पुरा पढ्नुहोस -
दमौलीमा घर भत्काइदै
पृथ्वीराजमार्ग विस्तार योजना अन्तर्गत तनहुँको दमौली बजारमा सडक सिमा क्षेत्राधिकारभित्र पर्ने घर भत्काइदै। बजार क्षेत्रमा छ लेनको सडक विस्तार गर्ने…
पुरा पढ्नुहोस