तनहुँको व्यास नगरपालिका-१ र १३ जोड्ने छाब्दीखोलास्थित पक्की पुल बाढीले भत्काएपछि बेलिब्रिज राख्नका लागि ढलान गर्दै कामदार । असार २४ गतेको बाढीले पुल भत्काएपछि यहाँ बेलिब्रिज जडानको तयारी गरिएको हो । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर