कोरोना विरुद्धको खोप लगाउन लाइन

तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा स्थित खैरेनी स्वास्थ्य चौकीमा विहीबार कोरोना विरुद्धको पहिलो मात्रका खोप लगाउन लाइनमा बसेका स्थानीय ।

नगरपालिकाको स्वास्थ्य शाखाले विहीबार ४८० जनालाई कोरोना विरुद्धको जोनसोन एण्ड जोनसोन खोप लगाएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । तस्विर : भञ्ज्याङ










