स्वास्थ्य सेवा लिन लाम्वद्ध

तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा स्वास्थ्य सेवा लिन आएका सेवाग्राहीहरु । गाउँपालिकाले दोश्रो चरण अन्तर्गत आइतबारबाट वडा नं. ७ मा शिविर सञ्चालन गरेको छ । शिविरमा गाउँपालिकाबाट उपलब्ध सेवाहरु सहज रुपमा सेवाग्राहीलाई उपलब्ध गराएको छ । तस्विर : भञ्ज्याङ