तनहुँ जलविद्युत आयोजना

तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरमा निर्माणाधिन १४० मेघावट क्षमताको तनहुँ जलविद्युत आयोजनको प्याकेज १ अर्न्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) निर्माण स्थल । सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि, नेपाल जेभीले प्याकेज-१ अन्तर्गत एक हजार २ सय मिटर लामो रहेको नदी फर्काउने बाँधको एक हजार मिटर खन्ने काम सकेको छ । यो प्याकेज अन्तर्गत क्याम्प, कार्यालय भवन, मोवाइल प्लान्ट निर्माण, नदी फर्काउने बाँध निर्माण लगायतका कामहरु छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










