चाडपर्व लक्षित बजार अनुगमन

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ को खैरेनीटारमा चाडपर्व लक्षित बजार अनुगमन गरिदै । शुक्लागण्डकी नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र सुवेदी नेतृत्वको टोलीले खैरेनीटार बजारमा क्षेत्रका करिब ६८ वटा पसलहरुमा अनुगमन तथा निरीक्षण गरी आवश्यक निर्देशन दिइएको थियो ।

तस्विर : भञ्ज्याङ










