तनहुँको दमौलीस्थित प्रदेश अस्ताल तनहुँमा स्वास्थ्य उपचारका लागि आएका सर्वसाधारणहरु चिकित्सकसंग परीक्षणका लागि पालो कुर्दै । गर्मी मौसम लागेसंगै अस्पतालमा मौसमी विरामीको संख्या बढ्दै गएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर