शुक्लागण्डकीमा प्लाष्टिक रिसाइकल गर्ने मेसिन

तनहुँको शुक्लागण्डकी नगरपालिकाले प्लाष्टिक रिसाइकल मेसिन जडान गरिएपछि नयाँ यन्त्रहरूको प्रगति, प्रयोग, प्रक्रिया र सम्भावित प्रभावहरूबारे अवलोकन गर्दै नगरप्रमुख कृष्णराज पण्डित सहितको टोली । नगरपालिकाले दिगो फोहोर व्यवस्थापनलाई प्रभावकारी, वातावरणमैत्री र प्रविधिनिर्भर बनाउने गरी कार्यक्रम अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ










